म डराएको होइन , मलाई त झापा, डडेलधुरा र चितवनबाट चुनाव लड्न मन छ : रवि लामिछाने काठमाडौं।राष्ट्रिय स्वतन्त्र पार्टीका नेता रवि लामिछानेले आफूलाई झापा,डडेलधुरा र चितवनबाट चुनाव लड्न मन भए पनि अहिलेको अवस्था त्यो नभएको बताएका छन्। उनले त्यो क्षेत्रबाट चुनाव लड्न नडराएको भन्दै तर सरकारमा रहेका व्यक्तिहरुले कस्तो चुनाव गराउँछन् भन्ने आफूहरुलाई जानकारी रहेको समेत प्रस्टाएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्