यसरी धकेलियो वडाअध्यक्षलाई पानीमा काठमाडौं।रूपन्देहीको तिलोत्तमाको चौथो नगरसभामा विवाद हुँदा एक वडाअध्यक्षलाई लछारपछार गरेर स्वीमिङ पुलमा खसालिएको छ।तिलोत्तमा नगरपालिका वडा नं ४ का अध्यक्ष हरिबहादुर क्षेत्री स्वीमिङ पुलमा खसेका हुन्।उनी एमालेबाट निर्वाचित भएका थिए।नगरसभामा जनप्रतिनिधि बीचमै फाटो आएपछि स्थिति धकेलाधकेलसम्म पुगेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्