गाडी तोडफोड गर्ने बन्दकर्ताले खाए कुटाइ काठमाडौं।काभ्रेको बनेपास्थित चारदोबाटोमा गाडी तोडफोड गर्न खोज्ने बन्दकर्तालाई स्थानीयले पिटेका छन्।नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहित चार दलले आह्वान गरेको बन्दका क्रममा गाडी तोडफोड गर्ने बन्दकर्ताले स्थानीयले पिटेका हुन्।सामाजिक सञ्जालमा सार्वजनिक भिडिओमा एक बन्दकर्तालाई स्थानीयले हातपात गरेको देखिन्छ।त्यसपछि बन्द गराउन सडकमा निस्किएका बन्दकर्ता र नेपाल प्रहरीबीच घम्साघम्सी भएको थियो।प्रहरीले केही बन्दकर्तालाई पक्राउ समेत गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्