घटस्थापना कसरी मनाउने ? यस्तो छ महत्व
काठमाडौं।नेपालीहरूको महान चाड विजया दशमी अर्थात् बडादशैँको आज पहिलो दिन।बडादशैँको पहिलो दिन आज घरका पूजा कोठा र दशैँ घरमा विधिपूर्वक दियो,कलश एवं गणेश स्थापनासहित घटस्थापना गरि मनाइँदैछ।आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीका दिनमा दुर्गा देवीको प्रसाद ग्रहण गर्ने गरिन्छ।
प्रतिक्रिया दिनुहोस्