काठमाडौं। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्यहरूले कोभिड-१९ नियन्त्रणका लागि सरकारले लिएका नीति सही रहेको बताउँदै अझ प्रभावकारी बन्न सरकारलाई सुझाव दिएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवालय बैठकमा सहभागी नेताहरूले कोभिड-१९ नियन्त्रण, रोकथाम र उपचारका सम्बन्धमा आआफ्ना धारणा राख्दै सरकारले चालेका कदममा समर्थन जनाएका हुन्।

साथै, सरकारले लिएका नीति अझ प्रभाकारी रूपमा अघि बढाउन सचिवालय सदस्यहरूले आवश्यक सुझाव दिएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन्।

बैठकमा प्रस्तुत गरेका सुझावलई अझ प्रभावकारी रूपमा कार्यान्वयन गर्न पनि नेताहरूले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग माग गरे।

जवाफमा प्रधानमन्त्री ओलीले प्राप्त सुझावलाई आवश्यकताको आधारमा कार्यान्वयनमा ध्यान दिने बताए।

सचिवालय सदस्य, उपप्रधानमन्त्री तथा रक्षामन्त्री एवं कोभिड-१९ रोकथाम उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेलले संक्रमणको समस्याले उत्पन्न स्थितिको सामना गर्न चालिएका कदम र गरिएको कामको विस्तृत जानकारी गराएका थिए।

बैठक अध्यक्षद्व ओली र पुष्पकमल दाहालको संयुक्त अध्यक्षतामा बसेको हो।

" /> काठमाडौं। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्यहरूले कोभिड-१९ नियन्त्रणका लागि सरकारले लिएका नीति सही रहेको बताउँदै अझ प्रभावकारी बन्न सरकारलाई सुझाव दिएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवालय बैठकमा सहभागी नेताहरूले कोभिड-१९ नियन्त्रण, रोकथाम र उपचारका सम्बन्धमा आआफ्ना धारणा राख्दै सरकारले चालेका कदममा समर्थन जनाएका हुन्।

साथै, सरकारले लिएका नीति अझ प्रभाकारी रूपमा अघि बढाउन सचिवालय सदस्यहरूले आवश्यक सुझाव दिएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन्।

बैठकमा प्रस्तुत गरेका सुझावलई अझ प्रभावकारी रूपमा कार्यान्वयन गर्न पनि नेताहरूले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग माग गरे।

जवाफमा प्रधानमन्त्री ओलीले प्राप्त सुझावलाई आवश्यकताको आधारमा कार्यान्वयनमा ध्यान दिने बताए।

सचिवालय सदस्य, उपप्रधानमन्त्री तथा रक्षामन्त्री एवं कोभिड-१९ रोकथाम उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेलले संक्रमणको समस्याले उत्पन्न स्थितिको सामना गर्न चालिएका कदम र गरिएको कामको विस्तृत जानकारी गराएका थिए।

बैठक अध्यक्षद्व ओली र पुष्पकमल दाहालको संयुक्त अध्यक्षतामा बसेको हो।

"> ‘कोभिड-१९ नियन्त्रणका लागि सरकारले लिएका नीति सही छन्’: Dekhapadhi
‘कोभिड-१९ नियन्त्रणका लागि सरकारले लिएका नीति सही छन्’
काठमाडौं। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्यहरूले कोभिड-१९ नियन्त्रणका लागि सरकारले लिएका नीति सही रहेको बताउँदै अझ प्रभावकारी बन्न सरकारलाई सुझाव दिएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवालय बैठकमा सहभागी नेताहरूले कोभिड-१९ नियन्त्रण, रोकथाम र उपचारका सम्बन्धमा आआफ्ना धारणा राख्दै सरकारले चालेका कदममा समर्थन जनाएका हुन्।

साथै, सरकारले लिएका नीति अझ प्रभाकारी रूपमा अघि बढाउन सचिवालय सदस्यहरूले आवश्यक सुझाव दिएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन्।

बैठकमा प्रस्तुत गरेका सुझावलई अझ प्रभावकारी रूपमा कार्यान्वयन गर्न पनि नेताहरूले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग माग गरे।

जवाफमा प्रधानमन्त्री ओलीले प्राप्त सुझावलाई आवश्यकताको आधारमा कार्यान्वयनमा ध्यान दिने बताए।

सचिवालय सदस्य, उपप्रधानमन्त्री तथा रक्षामन्त्री एवं कोभिड-१९ रोकथाम उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेलले संक्रमणको समस्याले उत्पन्न स्थितिको सामना गर्न चालिएका कदम र गरिएको कामको विस्तृत जानकारी गराएका थिए।

बैठक अध्यक्षद्व ओली र पुष्पकमल दाहालको संयुक्त अध्यक्षतामा बसेको हो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्