कैलाली। सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री कार्यालयले आजदेखि कोभिड–१९ आपतकालीन सेवा केन्द्र सुचारु गरेको छ।

प्रदेश सरकारले कोभिड–१९ मा भए गरेको कामको बारेमा जानकारी लिनुका साथै कोभिड–१९ बारे जानकारी दिन सकिने गरि पैसा नलाग्ने हटलाइन नम्बर ११४८ बाट सेवा तथा अन्य आवस्यक कुराको जानकारी लिन सकिने मुख्यमन्त्रीको कार्यालयले जानकारी दिएको छ।

" /> कैलाली। सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री कार्यालयले आजदेखि कोभिड–१९ आपतकालीन सेवा केन्द्र सुचारु गरेको छ।

प्रदेश सरकारले कोभिड–१९ मा भए गरेको कामको बारेमा जानकारी लिनुका साथै कोभिड–१९ बारे जानकारी दिन सकिने गरि पैसा नलाग्ने हटलाइन नम्बर ११४८ बाट सेवा तथा अन्य आवस्यक कुराको जानकारी लिन सकिने मुख्यमन्त्रीको कार्यालयले जानकारी दिएको छ।

"> सुदूरपश्चिमको मुख्यमन्त्री कार्यालयमा कोभिड-१९ आपत्‌कालीन सेवा केन्द्र: Dekhapadhi
सुदूरपश्चिमको मुख्यमन्त्री कार्यालयमा कोभिड-१९ आपत्‌कालीन सेवा केन्द्र <p style="text-align:justify">कैलाली। सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री कार्यालयले आजदेखि कोभिड&ndash;१९ आपतकालीन सेवा केन्द्र सुचारु गरेको छ।</p> <p style="text-align:justify">प्रदेश सरकारले कोभिड&ndash;१९ मा भए गरेको कामको बारेमा जानकारी लिनुका साथै कोभिड&ndash;१९ बारे जानकारी दिन सकिने गरि पैसा नलाग्ने हटलाइन नम्बर ११४८ बाट सेवा तथा अन्य आवस्यक कुराको जानकारी लिन सकिने मुख्यमन्त्रीको कार्यालयले जानकारी दिएको छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्