काठमाडाैं। स्वास्थ्य तथा जनसख्यामन्त्री भानुभक्त ढकालले अबको केही दिनभित्र देशभर ३३ वटा प्रयोगशालाबाट पीसीआर परीक्षण गरिने बताएका छन्।

नेपाल रेडक्रस सोसाइटीले प्रदान गरेको स्वास्थ्य सामग्री बुझ्दै उनले अहिले २३ वटा प्रयोगशालाबाट पीसीआर परीक्षण भइरहेको र चाँडै थप १० वटा प्रयोगशाला स्थापना गरेर दैनिक १० हजार परीक्षण गर्ने तयारी गरिएको जानकारी दिए।

मन्त्री ढकालले अहिलेसम्म देखिएका १३ हजार सङ्क्रमितमध्ये ९४ प्रतिशत विदेशबाट आएका र ६ प्रतिशत समुदायस्तरमा सङ्क्रमण फेला परेको पनि बताए।

उनले रेडक्रस सोसाइटी र कोकाकोला फाउण्डेसनले अप्ठेरो अवस्थामा बिरामीको उपचारमा प्रयोग गरिने भेन्टिलेटरसहितका स्वास्थ्य सामग्री उपलब्ध गराउँदा स्वास्थ्य क्षेत्रमा काम गर्ने सबैको मनोबल बढेको बताए।

रेडक्रस सोसाइटी र फाउण्डेसनले सात वटा भेन्टिलेटरसहित, मास्क, चश्मालगायत करिब एक करोड ५७ लाख मूल्य बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए।  रासस

" /> काठमाडाैं। स्वास्थ्य तथा जनसख्यामन्त्री भानुभक्त ढकालले अबको केही दिनभित्र देशभर ३३ वटा प्रयोगशालाबाट पीसीआर परीक्षण गरिने बताएका छन्।

नेपाल रेडक्रस सोसाइटीले प्रदान गरेको स्वास्थ्य सामग्री बुझ्दै उनले अहिले २३ वटा प्रयोगशालाबाट पीसीआर परीक्षण भइरहेको र चाँडै थप १० वटा प्रयोगशाला स्थापना गरेर दैनिक १० हजार परीक्षण गर्ने तयारी गरिएको जानकारी दिए।

मन्त्री ढकालले अहिलेसम्म देखिएका १३ हजार सङ्क्रमितमध्ये ९४ प्रतिशत विदेशबाट आएका र ६ प्रतिशत समुदायस्तरमा सङ्क्रमण फेला परेको पनि बताए।

उनले रेडक्रस सोसाइटी र कोकाकोला फाउण्डेसनले अप्ठेरो अवस्थामा बिरामीको उपचारमा प्रयोग गरिने भेन्टिलेटरसहितका स्वास्थ्य सामग्री उपलब्ध गराउँदा स्वास्थ्य क्षेत्रमा काम गर्ने सबैको मनोबल बढेको बताए।

रेडक्रस सोसाइटी र फाउण्डेसनले सात वटा भेन्टिलेटरसहित, मास्क, चश्मालगायत करिब एक करोड ५७ लाख मूल्य बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए।  रासस

"> स्वास्थ्यमन्त्रीले भने- प्रयोगशाला विस्तार गरेर परीक्षणको दायरा बढाइँदैछ: Dekhapadhi
स्वास्थ्यमन्त्रीले भने- प्रयोगशाला विस्तार गरेर परीक्षणको दायरा बढाइँदैछ
काठमाडाैं। स्वास्थ्य तथा जनसख्यामन्त्री भानुभक्त ढकालले अबको केही दिनभित्र देशभर ३३ वटा प्रयोगशालाबाट पीसीआर परीक्षण गरिने बताएका छन्।

नेपाल रेडक्रस सोसाइटीले प्रदान गरेको स्वास्थ्य सामग्री बुझ्दै उनले अहिले २३ वटा प्रयोगशालाबाट पीसीआर परीक्षण भइरहेको र चाँडै थप १० वटा प्रयोगशाला स्थापना गरेर दैनिक १० हजार परीक्षण गर्ने तयारी गरिएको जानकारी दिए।

मन्त्री ढकालले अहिलेसम्म देखिएका १३ हजार सङ्क्रमितमध्ये ९४ प्रतिशत विदेशबाट आएका र ६ प्रतिशत समुदायस्तरमा सङ्क्रमण फेला परेको पनि बताए।

उनले रेडक्रस सोसाइटी र कोकाकोला फाउण्डेसनले अप्ठेरो अवस्थामा बिरामीको उपचारमा प्रयोग गरिने भेन्टिलेटरसहितका स्वास्थ्य सामग्री उपलब्ध गराउँदा स्वास्थ्य क्षेत्रमा काम गर्ने सबैको मनोबल बढेको बताए।

रेडक्रस सोसाइटी र फाउण्डेसनले सात वटा भेन्टिलेटरसहित, मास्क, चश्मालगायत करिब एक करोड ५७ लाख मूल्य बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए।  रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्