काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले कोरोना संक्रमणको जोखिम कम भएको भ्रामक प्रचार गरेको आरोप लगाएको छ।

होल्डिङ सेन्टर र क्वारेन्टिनलाई मापदण्डअनुसारको सञ्चालन गर्दै परीक्षणको दायरा नबढाई उल्टै परीक्षणको दायरा घटाएर संक्रमणको जोखिम कम भएको प्रचार गरेको कांग्रेसले आरोप लगाएको हो।

वीरगञ्ज, राजविराजलगायत ठाउँमा देखिएको संक्रमणको प्रकृतिले संक्रमण समुदायमा फैलिन सक्ने देखिएको पनि कांग्रेसले जनाएको छ।

यस्तो अवस्थामा पनि परीक्षण, ट्रेसिङ, उपचार, स्वास्थ्य उपकरण, जनशक्ति र स्वास्थ्यकर्मीको स्वास्थ्य सुरक्षा र सुविधाप्रति सरकारको तयारी अत्यन्त निराशाजनक रहेको कांग्रेसको कोभिड-१९ अनुगमन समिति संयोजक डा. प्रकाशशरण महतले बताए।

उनले लकडाउन खोलेपछि उद्योगधन्दा, व्यापार-व्यवसाय, सार्वजनिक यातायात, शैक्षिक संस्थाहरूमा अपनाउनुपर्ने स्वास्थ्य सुरक्षा र सावधानीका उपायहरूको प्रयोग र भौतिक दूरी कायम गराउने कार्ययोजना र कार्यान्वयन तयारीतर्फ पनि सरकार गम्भीर नभएको उल्लेख गरे।

‘‘मूलभूत रूपमा सरकारका हरेक निर्णयहरू हठात् र तयारीरहित देखिन्छन्,’’ कांग्रेस सहमहामन्त्रीसमेत रहेका डा. महतले विज्ञप्तिमार्फत् भने, ‘‘लकडाउनको लामो अवधि बिनातयारी र बिना उपलब्धि नै सरकारले सकायो।’

लकडाउन खोल्दा पनि बढ्न सक्ने संक्रमणप्रति सरकारको तयारी शून्य देखिएको उनले बताए।

" /> काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले कोरोना संक्रमणको जोखिम कम भएको भ्रामक प्रचार गरेको आरोप लगाएको छ।

होल्डिङ सेन्टर र क्वारेन्टिनलाई मापदण्डअनुसारको सञ्चालन गर्दै परीक्षणको दायरा नबढाई उल्टै परीक्षणको दायरा घटाएर संक्रमणको जोखिम कम भएको प्रचार गरेको कांग्रेसले आरोप लगाएको हो।

वीरगञ्ज, राजविराजलगायत ठाउँमा देखिएको संक्रमणको प्रकृतिले संक्रमण समुदायमा फैलिन सक्ने देखिएको पनि कांग्रेसले जनाएको छ।

यस्तो अवस्थामा पनि परीक्षण, ट्रेसिङ, उपचार, स्वास्थ्य उपकरण, जनशक्ति र स्वास्थ्यकर्मीको स्वास्थ्य सुरक्षा र सुविधाप्रति सरकारको तयारी अत्यन्त निराशाजनक रहेको कांग्रेसको कोभिड-१९ अनुगमन समिति संयोजक डा. प्रकाशशरण महतले बताए।

उनले लकडाउन खोलेपछि उद्योगधन्दा, व्यापार-व्यवसाय, सार्वजनिक यातायात, शैक्षिक संस्थाहरूमा अपनाउनुपर्ने स्वास्थ्य सुरक्षा र सावधानीका उपायहरूको प्रयोग र भौतिक दूरी कायम गराउने कार्ययोजना र कार्यान्वयन तयारीतर्फ पनि सरकार गम्भीर नभएको उल्लेख गरे।

‘‘मूलभूत रूपमा सरकारका हरेक निर्णयहरू हठात् र तयारीरहित देखिन्छन्,’’ कांग्रेस सहमहामन्त्रीसमेत रहेका डा. महतले विज्ञप्तिमार्फत् भने, ‘‘लकडाउनको लामो अवधि बिनातयारी र बिना उपलब्धि नै सरकारले सकायो।’

लकडाउन खोल्दा पनि बढ्न सक्ने संक्रमणप्रति सरकारको तयारी शून्य देखिएको उनले बताए।

"> सरकारले संक्रमणको जोखिम कम भएको भ्रामक प्रचार गर्‍यो : कांग्रेस: Dekhapadhi
सरकारले संक्रमणको जोखिम कम भएको भ्रामक प्रचार गर्‍यो : कांग्रेस
काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले कोरोना संक्रमणको जोखिम कम भएको भ्रामक प्रचार गरेको आरोप लगाएको छ।

होल्डिङ सेन्टर र क्वारेन्टिनलाई मापदण्डअनुसारको सञ्चालन गर्दै परीक्षणको दायरा नबढाई उल्टै परीक्षणको दायरा घटाएर संक्रमणको जोखिम कम भएको प्रचार गरेको कांग्रेसले आरोप लगाएको हो।

वीरगञ्ज, राजविराजलगायत ठाउँमा देखिएको संक्रमणको प्रकृतिले संक्रमण समुदायमा फैलिन सक्ने देखिएको पनि कांग्रेसले जनाएको छ।

यस्तो अवस्थामा पनि परीक्षण, ट्रेसिङ, उपचार, स्वास्थ्य उपकरण, जनशक्ति र स्वास्थ्यकर्मीको स्वास्थ्य सुरक्षा र सुविधाप्रति सरकारको तयारी अत्यन्त निराशाजनक रहेको कांग्रेसको कोभिड-१९ अनुगमन समिति संयोजक डा. प्रकाशशरण महतले बताए।

उनले लकडाउन खोलेपछि उद्योगधन्दा, व्यापार-व्यवसाय, सार्वजनिक यातायात, शैक्षिक संस्थाहरूमा अपनाउनुपर्ने स्वास्थ्य सुरक्षा र सावधानीका उपायहरूको प्रयोग र भौतिक दूरी कायम गराउने कार्ययोजना र कार्यान्वयन तयारीतर्फ पनि सरकार गम्भीर नभएको उल्लेख गरे।

‘‘मूलभूत रूपमा सरकारका हरेक निर्णयहरू हठात् र तयारीरहित देखिन्छन्,’’ कांग्रेस सहमहामन्त्रीसमेत रहेका डा. महतले विज्ञप्तिमार्फत् भने, ‘‘लकडाउनको लामो अवधि बिनातयारी र बिना उपलब्धि नै सरकारले सकायो।’

लकडाउन खोल्दा पनि बढ्न सक्ने संक्रमणप्रति सरकारको तयारी शून्य देखिएको उनले बताए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्