काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटा र उनको सचिवालयका कर्मचारीको कोरोना रिपोर्ट नेगेटिभ आएको छ।
सभामुख सापकोटाको स्कर्टिङमा रहेको सवारी साधनमा खटिएका एक सुरक्षाकर्मीमा कोरोना पोजिटिभ देखिएपछि स्वास्थ्य प्रोटोकलअनुसार १६ साउनमा सभामुख सापकोटासहित स्वकीय सचिवालयका कर्मचारी र सुरक्षाकर्मीको स्वाब संकलन गरी पीसीआर विधिबाट परीक्षण गरिएको थियो।
परीक्षणका क्रममा सभामुख सापकोटा, उनको स्वकीय सचिवालय र सुरक्षामा खटिएका सुरक्षाकर्मी सबैको रिपोर्ट नेगेटिभ आएको सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले बताएका छन। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणपछि गए अबेर राति रिपोर्ट प्राप्त भएको न्यौपानेले उल्लेख गरेका छन्।
" /> काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटा र उनको सचिवालयका कर्मचारीको कोरोना रिपोर्ट नेगेटिभ आएको छ।सभामुख सापकोटाको स्कर्टिङमा रहेको सवारी साधनमा खटिएका एक सुरक्षाकर्मीमा कोरोना पोजिटिभ देखिएपछि स्वास्थ्य प्रोटोकलअनुसार १६ साउनमा सभामुख सापकोटासहित स्वकीय सचिवालयका कर्मचारी र सुरक्षाकर्मीको स्वाब संकलन गरी पीसीआर विधिबाट परीक्षण गरिएको थियो।

">