काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले काेभिड-१९ का कारण सिर्जित मनोसामाजिक समस्याकाे संबाेधन गर्नेगरी तत्कालकाे याेजना बनाएर अघि बढ्न स्वास्थ्य मन्त्रालय र सम्बद्ध सरकारी तथा निजी क्षेत्रका निकायहरूलाई निर्देशन दिएका छन्। आज बालुवाटारमा मनाेचिकित्सकहरूसँग आयाेजित छलफलका क्रममा प्रधानमन्त्री ओलीले निराशा, दिक्दारी, भय र त्रास मुक्त समाज निर्माण गर्न मनाेचिकित्सकहरूकाे विशेष याेगदान हुने भन्दै त्यसतर्फ सक्रियता देखाउन पनि आग्रह गरे।

छलफलमा प्रा डा सुदर्शन नरसिंह प्रधान, डा पशुपति महत, प्रा डा सराेजप्रसाद ओझा, प्रा डा दिव्यासिह शाह, डा. रितेश थापा, डा. सगुन पन्त, डा. अनन्त अधिकारी, डा. फणीन्द्र बराल र डा राेशन पाेखरेल लगायतका सम्बन्धित विज्ञहरु सरिक थिए। उनीहरुले प्रधानमन्त्रीसमक्ष यतिबेला अपनाउनुपर्ने अल्पकालीन र दीर्घकालीन उपायहरू सुझाएका थिए।

प्रधानमन्त्री ओलीले पनि काेभिड-१९ काे प्रभावविरूद्ध सञ्चारमाध्यममार्फत व्यापक परामर्श तथा सचेतनता अभियान संचालन गर्न जरुरी रहेको भन्दै यसमा मनाेचिकित्सकहरूले सक्रिय याेगदान गर्नुपर्ने बताएका थिए।

" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले काेभिड-१९ का कारण सिर्जित मनोसामाजिक समस्याकाे संबाेधन गर्नेगरी तत्कालकाे याेजना बनाएर अघि बढ्न स्वास्थ्य मन्त्रालय र सम्बद्ध सरकारी तथा निजी क्षेत्रका निकायहरूलाई निर्देशन दिएका छन्। आज बालुवाटारमा मनाेचिकित्सकहरूसँग आयाेजित छलफलका क्रममा प्रधानमन्त्री ओलीले निराशा, दिक्दारी, भय र त्रास मुक्त समाज निर्माण गर्न मनाेचिकित्सकहरूकाे विशेष याेगदान हुने भन्दै त्यसतर्फ सक्रियता देखाउन पनि आग्रह गरे।

छलफलमा प्रा डा सुदर्शन नरसिंह प्रधान, डा पशुपति महत, प्रा डा सराेजप्रसाद ओझा, प्रा डा दिव्यासिह शाह, डा. रितेश थापा, डा. सगुन पन्त, डा. अनन्त अधिकारी, डा. फणीन्द्र बराल र डा राेशन पाेखरेल लगायतका सम्बन्धित विज्ञहरु सरिक थिए। उनीहरुले प्रधानमन्त्रीसमक्ष यतिबेला अपनाउनुपर्ने अल्पकालीन र दीर्घकालीन उपायहरू सुझाएका थिए।

प्रधानमन्त्री ओलीले पनि काेभिड-१९ काे प्रभावविरूद्ध सञ्चारमाध्यममार्फत व्यापक परामर्श तथा सचेतनता अभियान संचालन गर्न जरुरी रहेको भन्दै यसमा मनाेचिकित्सकहरूले सक्रिय याेगदान गर्नुपर्ने बताएका थिए।

"> मनोचिकित्सकहरुसँग प्रधानमन्त्रीले भने- कोरोना सिर्जित त्रास हटाउन भूमिका खेल्नुस्: Dekhapadhi
मनोचिकित्सकहरुसँग प्रधानमन्त्रीले भने- कोरोना सिर्जित त्रास हटाउन भूमिका खेल्नुस् <p style="text-align: justify;">काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले काेभिड-१९ का कारण सिर्जित मनोसामाजिक समस्याकाे संबाेधन गर्नेगरी तत्कालकाे याेजना बनाएर अघि बढ्न स्वास्थ्य मन्त्रालय र सम्बद्ध&nbsp;सरकारी तथा&nbsp;निजी क्षेत्रका निकायहरूलाई निर्देशन दिएका छन्। आज बालुवाटारमा मनाेचिकित्सकहरूसँग आयाेजित छलफलका क्रममा प्रधानमन्त्री ओलीले&nbsp;निराशा, दिक्दारी, भय र त्रास मुक्त समाज निर्माण गर्न&nbsp;मनाेचिकित्सकहरूकाे विशेष याेगदान हुने भन्दै त्यसतर्फ सक्रियता देखाउन पनि आग्रह गरे।</p> <p style="text-align: justify;"><img src="/uploads/editor/2020-09-08/095134411pm doctor meeting (1).jpg" /></p> <p style="text-align: justify;">छलफलमा प्रा डा सुदर्शन नरसिंह&nbsp;प्रधान, डा&nbsp;पशुपति महत, प्रा डा सराेजप्रसाद ओझा, प्रा डा दिव्यासिह शाह, डा. रितेश थापा, डा. सगुन पन्त, डा. अनन्त अधिकारी, डा. फणीन्द्र बराल र डा राेशन पाेखरेल लगायतका सम्बन्धित विज्ञहरु&nbsp;सरिक थिए। उनीहरुले प्रधानमन्त्रीसमक्ष यतिबेला अपनाउनुपर्ने अल्पकालीन र दीर्घकालीन उपायहरू सुझाएका थिए।</p> <p style="text-align: justify;">प्रधानमन्त्री ओलीले पनि&nbsp;काेभिड-१९ काे प्रभावविरूद्ध&nbsp;सञ्चारमाध्यममार्फत&nbsp;व्यापक परामर्श तथा सचेतनता अभियान संचालन गर्न जरुरी रहेको भन्दै यसमा मनाेचिकित्सकहरूले सक्रिय याेगदान गर्नुपर्ने बताएका थिए।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्