काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अनसनरत डा. गोविन्द केसीसँग वार्ता सुरु गर्न र उनको जीवन जोगाउन प्रधानमन्त्री समक्ष अपिल गरेको छ।
कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै सरकारलाई डा केसीका जायज माग पूरा गर्न र उनको जीवन जोगाउन प्रधानमन्त्रीलाई सार्वजनिक अपिल गरेका छन्।
पाँच बुँदे विज्ञप्ति जारी गर्दै प्रवक्ता शर्माले ‘प्रधानमन्त्रीको अग्रसरता २०७५ साउन १० गते डा. केसीसँग नेपाल सरकारले गरेको सहमति स्वयं प्रधानमन्त्रीकै अगुवाइमा माग महिना उल्लंघन नगरिएको भए आजको परिस्थिति नआउने’ बताएका छन्।
" />

">
डा. केसीसँग वार्ता गर्न कांग्रेसको अपिल: Dekhapadhi
डा. केसीसँग वार्ता गर्न कांग्रेसको अपिल
<p style="text-align: justify;">काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अनसनरत डा. गोविन्द केसीसँग वार्ता सुरु गर्न र उनको जीवन जोगाउन प्रधानमन्त्री समक्ष अपिल गरेको छ। </p>
<p style="text-align: justify;">कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै सरकारलाई डा केसीका जायज माग पूरा गर्न र उनको जीवन जोगाउन प्रधानमन्त्रीलाई सार्वजनिक अपिल गरेका छन्। </p>
<p style="text-align: justify;">पाँच बुँदे विज्ञप्ति जारी गर्दै प्रवक्ता शर्माले ‘प्रधानमन्त्रीको अग्रसरता २०७५ साउन १० गते डा. केसीसँग नेपाल सरकारले गरेको सहमति स्वयं प्रधानमन्त्रीकै अगुवाइमा माग महिना उल्लंघन नगरिएको भए आजको परिस्थिति नआउने’ बताएका छन्।</p>
<p style="text-align: justify;"><img alt="" height="1035" src="https://scontent.fktm3-1.fna.fbcdn.net/v/t1.15752-9/120060835_369799117391893_1541655402637794050_n.jpg?_nc_cat=106&_nc_sid=ae9488&_nc_ohc=OfRs3UHgoFsAX94a6Ol&_nc_ht=scontent.fktm3-1.fna&oh=ff503c482e2d0b0232b2ac1ff64ce63d&oe=5F91F6AF" width="800" /></p>