काठमाडौँ। स्वास्थ्य शिक्षा क्षेत्रका विभिन्न माग राखेर १९ दिनदेखि अनसनरत डा. गोविन्द केसीलाई भेटेर पूर्वराष्ट्रपति रामवरण यादवले सकेजति माग समाधान गर्दै जानुपर्ने बताएका छन्।

आज त्रिवि शिक्षण अस्पतालमा अनसनरत डा.केसीलाई भेटेपछि पूर्वराष्ट्रपति यादवले जति मागहरू अहिले समाधान गर्न सकिन्छ, गर्दै जानुपर्ने बताए।

“म आफै पनि गम्भीर रूपमा डा. केसीले उठाएका मुद्दाहरू समाधानको लागि आग्रह गर्छु,” पूर्व राष्ट्रपतिले भेटपछि पत्रकारहरूसँग भने। डा.केसीले उठाएका सबै माग साधारण नेपाली जनताको साझा समस्या भएको उनले जनाए।

आज विश्व अहिंसा दिवसको उपलक्ष्यमा पूर्व राष्ट्रपति यादवले सत्याग्रही डा. केसीलाई भेटेर आफ्ना धारणा राखेका थिए। सत्याग्राही केसी र महात्मा गान्धी जस्ता पुरुषकै कारण संसारमा अहिंसा र शान्तिको ज्योति बलेको उदाहरण उनले दिए।

केसीको मागलाई सम्बोधन गर्न सरकारसँग आग्रह गर्दै विगतमा जस्तै आज पनि डा. यादवले ऐक्यबद्धता जनाएका छन्। डाक्टरको केसीको स्वास्थ्य संवेदनशीलताको चिन्ता गर्दै उनले सबैलाई सतर्क रहेर उपचार र हेरचाह गर्न आग्रह गरेका थिए।

उनले डा.केसीलाई राष्ट्रको अमूल्य सम्पत्ति बताउँदै उनको जीवन बचाउन आग्रह गरेका थिए। डा. केसीले स्वास्थ्य शिक्षा क्षेत्रमा सुधारको माग राखी आमरण अनसन बसेको यो १९औं पटक हो।

" /> काठमाडौँ। स्वास्थ्य शिक्षा क्षेत्रका विभिन्न माग राखेर १९ दिनदेखि अनसनरत डा. गोविन्द केसीलाई भेटेर पूर्वराष्ट्रपति रामवरण यादवले सकेजति माग समाधान गर्दै जानुपर्ने बताएका छन्।

आज त्रिवि शिक्षण अस्पतालमा अनसनरत डा.केसीलाई भेटेपछि पूर्वराष्ट्रपति यादवले जति मागहरू अहिले समाधान गर्न सकिन्छ, गर्दै जानुपर्ने बताए।

“म आफै पनि गम्भीर रूपमा डा. केसीले उठाएका मुद्दाहरू समाधानको लागि आग्रह गर्छु,” पूर्व राष्ट्रपतिले भेटपछि पत्रकारहरूसँग भने। डा.केसीले उठाएका सबै माग साधारण नेपाली जनताको साझा समस्या भएको उनले जनाए।

आज विश्व अहिंसा दिवसको उपलक्ष्यमा पूर्व राष्ट्रपति यादवले सत्याग्रही डा. केसीलाई भेटेर आफ्ना धारणा राखेका थिए। सत्याग्राही केसी र महात्मा गान्धी जस्ता पुरुषकै कारण संसारमा अहिंसा र शान्तिको ज्योति बलेको उदाहरण उनले दिए।

केसीको मागलाई सम्बोधन गर्न सरकारसँग आग्रह गर्दै विगतमा जस्तै आज पनि डा. यादवले ऐक्यबद्धता जनाएका छन्। डाक्टरको केसीको स्वास्थ्य संवेदनशीलताको चिन्ता गर्दै उनले सबैलाई सतर्क रहेर उपचार र हेरचाह गर्न आग्रह गरेका थिए।

उनले डा.केसीलाई राष्ट्रको अमूल्य सम्पत्ति बताउँदै उनको जीवन बचाउन आग्रह गरेका थिए। डा. केसीले स्वास्थ्य शिक्षा क्षेत्रमा सुधारको माग राखी आमरण अनसन बसेको यो १९औं पटक हो।

"> १९औं अनसनको १९औं दिन पूर्वराष्ट्रपतिले भेटे डा.केसी, भने – सबै मागहरू जनताका साझा समस्या: Dekhapadhi पूर्वराष्ट्रपति रामवरण यादवले डा. केसीले उठाएका सकेजति माग समाधान गर्दै जानुपर्ने बताए।
• डाक्टरको केसीको स्वास्थ्य संवेदनशीलताको चिन्ता गर्दै उनले सबैलाई सतर्क रहेर उपचार र हेरचाह गर्न आग्रह गरेका थिए।

१९औं अनसनको १९औं दिन पूर्वराष्ट्रपतिले भेटे डा.केसी, भने – सबै मागहरू जनताका साझा समस्या
काठमाडौँ। स्वास्थ्य शिक्षा क्षेत्रका विभिन्न माग राखेर १९ दिनदेखि अनसनरत डा. गोविन्द केसीलाई भेटेर पूर्वराष्ट्रपति रामवरण यादवले सकेजति माग समाधान गर्दै जानुपर्ने बताएका छन्।

आज त्रिवि शिक्षण अस्पतालमा अनसनरत डा.केसीलाई भेटेपछि पूर्वराष्ट्रपति यादवले जति मागहरू अहिले समाधान गर्न सकिन्छ, गर्दै जानुपर्ने बताए।

“म आफै पनि गम्भीर रूपमा डा. केसीले उठाएका मुद्दाहरू समाधानको लागि आग्रह गर्छु,” पूर्व राष्ट्रपतिले भेटपछि पत्रकारहरूसँग भने। डा.केसीले उठाएका सबै माग साधारण नेपाली जनताको साझा समस्या भएको उनले जनाए।

आज विश्व अहिंसा दिवसको उपलक्ष्यमा पूर्व राष्ट्रपति यादवले सत्याग्रही डा. केसीलाई भेटेर आफ्ना धारणा राखेका थिए। सत्याग्राही केसी र महात्मा गान्धी जस्ता पुरुषकै कारण संसारमा अहिंसा र शान्तिको ज्योति बलेको उदाहरण उनले दिए।

केसीको मागलाई सम्बोधन गर्न सरकारसँग आग्रह गर्दै विगतमा जस्तै आज पनि डा. यादवले ऐक्यबद्धता जनाएका छन्। डाक्टरको केसीको स्वास्थ्य संवेदनशीलताको चिन्ता गर्दै उनले सबैलाई सतर्क रहेर उपचार र हेरचाह गर्न आग्रह गरेका थिए।

उनले डा.केसीलाई राष्ट्रको अमूल्य सम्पत्ति बताउँदै उनको जीवन बचाउन आग्रह गरेका थिए। डा. केसीले स्वास्थ्य शिक्षा क्षेत्रमा सुधारको माग राखी आमरण अनसन बसेको यो १९औं पटक हो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्