काठमाडौँ। आफ्नो कोभिड-१९ परीक्षणको नतिजाबारे खबर नगरेको भन्दै नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले आफ्नै पार्टी नेपाली कांग्रेसप्रति गुनासो पोखेका छन्। उनले यसबारे गुनासो सामाजिक सञ्जालमा पोस्ट गरेका छन्।
आफ्नो पार्टी कार्यालयबाट आफ्नो कोभिड–१९ परीक्षणबारे कुनै पनि खबर प्राप्त नहुनु “दुःखद् र खेदजनक” भएको उनले जनाएका छन्। उनले आजैदेखि सेल्फ क्वारेन्टाइनमा बस्ने र आफ्नो स्वास्थ्य ठीक भएको पनि उल्लेख गरेका छन्।
आफूलाई कोभिड–१९ सङ्क्रमण भएको कुरा आमसञ्चार माध्यमबाट थाहा भएको जनाउँदै उनले आफूसँग सम्पर्कमा आएका सबैलाई परीक्षण गर्न आग्रह गरेका छन्।
उनले आफू कोरोना सङ्क्रमित भएको र केहीपछि यसबारे पत्रकार र शुभेच्छुकहरूलाई विवरण थाहा दिने बताएका छन्।
१५गते नेका पार्टी अफिसमा गरिएको स्वाब संकलनमा कोभीड१९पोजिटिभ भएको रिपोर्ट रातोपाटी र नबकान्ती पुर बाट थाहाभयो।पार्टी बाट अझै खबर नहुनु दुःखद र खेदजनक छ।आजै देखि सेल्फ क्वारेन्टाइन मा छु।म संग सम्पर्क मारहनु भएको साथीहरूलाई परीक्षण गर्न र मेरो स्वास्थ्य ठिक रहेको कुरा आग्रह गर्दछु
— Arjun Narasingha Kc (@ArjunNarasingha) October 3, 2020
सोही ट्वीट उनले फेसबुकमा पनि लेखेका छन्–
१५गते नेका पार्टी अफिसमा गरिएको स्वाब संकलनमा कोभीड१९पोजिटिभ भएको रिपोर्ट रातोपाटी र नबकान्ती पुर बाट थाहाभयो।पार्टी बाट...
Posted by Arjun Narasingha K.C. on Saturday, 3 October 2020