'असाेज १५ गते पार्टी कार्यालयमा भएकाे पीसीआर परीक्षणमा मलाई काेभिड संक्रमण देखिएको जानकारी पाएँ। मेरो स्वास्थ्य अवस्था सामान्य छ।अहिले म घरमै आइसोलेसनमा छु। यस बीचमा मेरो सम्पर्कमा रहनुभएका सबैले सजगता अपनाउनुहुन र कुनै समस्या आएमा स्वास्थ्यकर्मीसँग परामर्श गर्नुहुन अनुरोध गर्दछु,' थापाले फेसबुकमा लेखेका छन्।

" /> 'असाेज १५ गते पार्टी कार्यालयमा भएकाे पीसीआर परीक्षणमा मलाई काेभिड संक्रमण देखिएको जानकारी पाएँ। मेरो स्वास्थ्य अवस्था सामान्य छ।अहिले म घरमै आइसोलेसनमा छु। यस बीचमा मेरो सम्पर्कमा रहनुभएका सबैले सजगता अपनाउनुहुन र कुनै समस्या आएमा स्वास्थ्यकर्मीसँग परामर्श गर्नुहुन अनुरोध गर्दछु,' थापाले फेसबुकमा लेखेका छन्।

"> गगन थापालाई पनि कोरोना सङ्क्रमण: Dekhapadhi आफूलाई कोरोना सङ्क्रमण देखिएको नेता थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत केहीबेर अघि जानकारी दिएका छन्।
  • असाेज १५ गते पार्टी कार्यालयमा भएकाे पीसीआर परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको जानकारी।
  • ">
    गगन थापालाई पनि कोरोना सङ्क्रमण <p>काठमाडौं। नेपाली कांग्रेसका नेता गगन थापालाई पनि कोरोना सङ्क्रमण देखिएको छ। आफूलाई कोरोना सङ्क्रमण देखिएको नेता थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत केहीबेर अघि जानकारी दिएका छन्।</p> <p style="text-align: justify;">&#39;असाेज १५ गते पार्टी कार्यालयमा भएकाे पीसीआर&nbsp;परीक्षणमा मलाई काेभिड संक्रमण देखिएको जानकारी पाएँ। मेरो स्वास्थ्य अवस्था सामान्य छ।अहिले म घरमै आइसोलेसनमा छु। यस बीचमा मेरो सम्पर्कमा रहनुभएका सबैले सजगता अपनाउनुहुन र कुनै समस्या आएमा स्वास्थ्यकर्मीसँग&nbsp;परामर्श गर्नुहुन अनुरोध गर्दछु,&#39; थापाले फेसबुकमा लेखेका छन्।</p>
    Machapuchre Detail Page
    प्रतिक्रिया दिनुहोस्