काठमाडौं। नेपाल चिकित्सक संघले आन्दोलनको घोषणा गरेको छ। अनसनरत डा. गोविन्द केसीको जीवनरक्षाको माग गर्दै संघले दबाबमुलक आन्दोलनको घोषणा गरेको हो।

यसअघि संघले ७२ घण्टे अल्टिमेटम दिँदै केसीको माग सुनुवाई गर्न माग गरेको थियो। उक्त अल्टिमेटम सकिएसँगै आन्दोलनको घोषणा गरेको हो।

संघले भोलि २२ गते बिहान ९ देखि ११ बजेसम्म देशभरका स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक र कोभिड-१९ का सेवाबाहेक अन्य स्वास्थ्य सेवा बहिष्कार र गर्ने भएको छ। त्यस्तै जनस्वास्थ्यका मापदण्ड तथा सामाजिक दूरी कायम गरेर धर्ना दिने कार्यक्रमसमेत रहेकाे संघले जनाएकाे छ।

त्यस्तै असोज २३ गते एक दिनका लागि देशभर आकस्मिक र कोभिड-१९ का सेवाबाहेक अन्य स्वास्थ्य सेवा बहिष्कार गर्ने र अर्को सूचना नआएसम्म कालोपट्टी बाँधेर काम गर्ने जनाइएको छ। उक्त अवधिमा पनि वार्ता टोली गठन गरी डा. केसीको सत्याग्रह अन्त्य नगरिए कडा आन्दोलन गर्ने संघले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

विभिन्न ६ बुँदे माग राख्दैं डा. केसी असनसमा बसेको २४ दिन पूरा भएको छ। उनको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि मंगलबार शिक्षा मन्त्रालयका सचिवको टोलीले भेटेको थियो। भेटका क्रममा अनसन अन्त्य गर्न आग्रह गरिए पनि डा. केसीले माग सुनुवाई नहुँदासम्म अनसन अन्त्य नगर्ने जनाएका थिए।

" /> काठमाडौं। नेपाल चिकित्सक संघले आन्दोलनको घोषणा गरेको छ। अनसनरत डा. गोविन्द केसीको जीवनरक्षाको माग गर्दै संघले दबाबमुलक आन्दोलनको घोषणा गरेको हो।

यसअघि संघले ७२ घण्टे अल्टिमेटम दिँदै केसीको माग सुनुवाई गर्न माग गरेको थियो। उक्त अल्टिमेटम सकिएसँगै आन्दोलनको घोषणा गरेको हो।

संघले भोलि २२ गते बिहान ९ देखि ११ बजेसम्म देशभरका स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक र कोभिड-१९ का सेवाबाहेक अन्य स्वास्थ्य सेवा बहिष्कार र गर्ने भएको छ। त्यस्तै जनस्वास्थ्यका मापदण्ड तथा सामाजिक दूरी कायम गरेर धर्ना दिने कार्यक्रमसमेत रहेकाे संघले जनाएकाे छ।

त्यस्तै असोज २३ गते एक दिनका लागि देशभर आकस्मिक र कोभिड-१९ का सेवाबाहेक अन्य स्वास्थ्य सेवा बहिष्कार गर्ने र अर्को सूचना नआएसम्म कालोपट्टी बाँधेर काम गर्ने जनाइएको छ। उक्त अवधिमा पनि वार्ता टोली गठन गरी डा. केसीको सत्याग्रह अन्त्य नगरिए कडा आन्दोलन गर्ने संघले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

विभिन्न ६ बुँदे माग राख्दैं डा. केसी असनसमा बसेको २४ दिन पूरा भएको छ। उनको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि मंगलबार शिक्षा मन्त्रालयका सचिवको टोलीले भेटेको थियो। भेटका क्रममा अनसन अन्त्य गर्न आग्रह गरिए पनि डा. केसीले माग सुनुवाई नहुँदासम्म अनसन अन्त्य नगर्ने जनाएका थिए।

"> चिकित्सक संघद्वारा आन्दोलन घोषणा: Dekhapadhi डा. गोविन्द केसीको जीवन रक्षा गर्न माग।
• भोलिबाट आन्दोलन गर्ने संघद्वारा जानकारी।
• आकस्मिक र कोभिड-१९ का सेवाबाहेक अन्य स्वास्थ्य सेवा बहिष्कार गर्ने।

चिकित्सक संघद्वारा आन्दोलन घोषणा
काठमाडौं। नेपाल चिकित्सक संघले आन्दोलनको घोषणा गरेको छ। अनसनरत डा. गोविन्द केसीको जीवनरक्षाको माग गर्दै संघले दबाबमुलक आन्दोलनको घोषणा गरेको हो।

यसअघि संघले ७२ घण्टे अल्टिमेटम दिँदै केसीको माग सुनुवाई गर्न माग गरेको थियो। उक्त अल्टिमेटम सकिएसँगै आन्दोलनको घोषणा गरेको हो।

संघले भोलि २२ गते बिहान ९ देखि ११ बजेसम्म देशभरका स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक र कोभिड-१९ का सेवाबाहेक अन्य स्वास्थ्य सेवा बहिष्कार र गर्ने भएको छ। त्यस्तै जनस्वास्थ्यका मापदण्ड तथा सामाजिक दूरी कायम गरेर धर्ना दिने कार्यक्रमसमेत रहेकाे संघले जनाएकाे छ।

त्यस्तै असोज २३ गते एक दिनका लागि देशभर आकस्मिक र कोभिड-१९ का सेवाबाहेक अन्य स्वास्थ्य सेवा बहिष्कार गर्ने र अर्को सूचना नआएसम्म कालोपट्टी बाँधेर काम गर्ने जनाइएको छ। उक्त अवधिमा पनि वार्ता टोली गठन गरी डा. केसीको सत्याग्रह अन्त्य नगरिए कडा आन्दोलन गर्ने संघले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

विभिन्न ६ बुँदे माग राख्दैं डा. केसी असनसमा बसेको २४ दिन पूरा भएको छ। उनको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि मंगलबार शिक्षा मन्त्रालयका सचिवको टोलीले भेटेको थियो। भेटका क्रममा अनसन अन्त्य गर्न आग्रह गरिए पनि डा. केसीले माग सुनुवाई नहुँदासम्म अनसन अन्त्य नगर्ने जनाएका थिए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्