स्वास्थ्यसम्बन्धी विभिन्न माग राख्दै विगत २४ दिनदेखि अनशनमा बसेका प्रा.डा. केसीसँग वार्ता गर्न सरकारले समिति गठन गरेपछि प्रा.डा. केसीको तर्फबाट वार्ता टोली घोषणा गरिएको हो।
सरकारले आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो। समितिमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहसचिव डा. गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक दीलिप शर्मा रहेका छन्।

काठमाडौं। सरकारसँग वार्ता गर्न अनशनरत प्रा.डा. गोविन्द केसीको तर्फबाट वार्ता टोली घोषणा भएको छ।
टोलीको संयोजकमा डा. जीवन क्षेत्री रहेका छन्। डा. अञ्जनीकुमार झा, डा. लोच कार्की र ओमप्रकाश अर्याल सदस्य छन्।

प्रा.डा. केसीको तर्फबाट वार्ता टोली घोषणा: Dekhapadhi
सरकारसँग वार्ता गर्न अनशनरत प्रा.डा. गोविन्द केसीको तर्फबाट वार्ता टोली घोषणा भएको छ।
डा. जीवन क्षेत्री संयोजक रहेको समितिमा डा. अञ्जनीकुमार झा, डा. लोच कार्की र ओमप्रकाश अर्याल सदस्य छन्।
सरकारले आजै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो।
प्रा.डा. केसीको तर्फबाट वार्ता टोली घोषणा

काठमाडौं। सरकारसँग वार्ता गर्न अनशनरत प्रा.डा. गोविन्द केसीको तर्फबाट वार्ता टोली घोषणा भएको छ।

टोलीको संयोजकमा डा. जीवन क्षेत्री रहेका छन्। डा. अञ्जनीकुमार झा, डा. लोच कार्की र ओमप्रकाश अर्याल सदस्य छन्।

सिफारिस

प्रा.डा. केसीसँग वार्ताका लागि सरकारबाट समिति गठन