काठमाडौँ। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको घरमा काम गर्ने एक जनामा कोरोना सङ्क्रमण देखिएपछि आइसोलेसनमा बसेका छन्।

भर्खरै एक ट्वीटमार्फत् उनले आफू केही दिन आइसोलेसनमा बस्ने जनाएका हुन्। उनलाई र परिवारलाई कोभिड–१९ को कुनै पनि लक्षण नदेखिएको उनले ट्वीटमा स्पष्ट पारेका छन्।

मेरो घरमा एक कर्मचारीमा कोरोना ( Covid-19) संक्रमण देखिएकाले केहि दिनको लागि Isolation मा रहने छु ।
म र मेरो परिवारका अन्य कुनै सदस्यमा अहिलेसम्म कुनै लक्षण देखिएको छैन ।#staysafe#COVID19

— Ram Chandra Paudel (@NcPaudel) October 9, 2020

" /> काठमाडौँ। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको घरमा काम गर्ने एक जनामा कोरोना सङ्क्रमण देखिएपछि आइसोलेसनमा बसेका छन्।

भर्खरै एक ट्वीटमार्फत् उनले आफू केही दिन आइसोलेसनमा बस्ने जनाएका हुन्। उनलाई र परिवारलाई कोभिड–१९ को कुनै पनि लक्षण नदेखिएको उनले ट्वीटमा स्पष्ट पारेका छन्।

मेरो घरमा एक कर्मचारीमा कोरोना ( Covid-19) संक्रमण देखिएकाले केहि दिनको लागि Isolation मा रहने छु ।
म र मेरो परिवारका अन्य कुनै सदस्यमा अहिलेसम्म कुनै लक्षण देखिएको छैन ।#staysafe#COVID19

— Ram Chandra Paudel (@NcPaudel) October 9, 2020

"> कांग्रेसका रामचन्द्र पौडेल आइसोलेसनमा: Dekhapadhi नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल आइसोलेसनमा बसेका छन्।
• घरमा काम गर्ने एक जनामा कोरोना सङ्क्रमण देखिएपछि उनी आइसोलेसनमा बसेका हुन्।

कांग्रेसका रामचन्द्र पौडेल आइसोलेसनमा
काठमाडौँ। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको घरमा काम गर्ने एक जनामा कोरोना सङ्क्रमण देखिएपछि आइसोलेसनमा बसेका छन्।

भर्खरै एक ट्वीटमार्फत् उनले आफू केही दिन आइसोलेसनमा बस्ने जनाएका हुन्। उनलाई र परिवारलाई कोभिड–१९ को कुनै पनि लक्षण नदेखिएको उनले ट्वीटमा स्पष्ट पारेका छन्।

मेरो घरमा एक कर्मचारीमा कोरोना ( Covid-19) संक्रमण देखिएकाले केहि दिनको लागि Isolation मा रहने छु ।
म र मेरो परिवारका अन्य कुनै सदस्यमा अहिलेसम्म कुनै लक्षण देखिएको छैन ।#staysafe#COVID19
— Ram Chandra Paudel (@NcPaudel) October 9, 2020

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्