काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको कोरोना परीक्षणको रिपोर्ट पोजिटिभ आएको छ।

भर्खरै फेसबुकमा एक पोस्टमार्फत् मन्त्री भट्टराईले आफू पोजिटिभ भएको जनाएका छन्। उनलाई हल्का ज्वरोबाहेक कुनै लक्षण नदेखिएको पोस्टमा उल्लेख गरिएको छ।

“हिजो शुक्रबार बेलुका निवासमा फर्केपछि हल्का ज्वरोको महसुस भयो,” उनले पोस्टमा भनेका छन्, “आज शनिबार पुनः कोरोना परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको भर्खरै जानकारी पाएको छु।”

उनले आफूसँग सम्पर्कमा आएकाहरूलाई सतर्क रहन र समस्या देखिए कोरोना परीक्षण गर्न पनि अनुरोध गरेका छन्। “मेरा कारणले कसैलाई पर्न जाने असुविधाप्रति क्षमाप्रार्थी छु,” उनले पोस्टमा लेखेका छन्।

यसअघि गत सोमबार उनको कोरोनाको परीक्षण नेगेटिभ आएको थियो। त्यसपछि काठमाडौँबाहिर एक कार्यक्रममा सहभागी भएको उनले जनाएका छन्।

" /> काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको कोरोना परीक्षणको रिपोर्ट पोजिटिभ आएको छ।

भर्खरै फेसबुकमा एक पोस्टमार्फत् मन्त्री भट्टराईले आफू पोजिटिभ भएको जनाएका छन्। उनलाई हल्का ज्वरोबाहेक कुनै लक्षण नदेखिएको पोस्टमा उल्लेख गरिएको छ।

“हिजो शुक्रबार बेलुका निवासमा फर्केपछि हल्का ज्वरोको महसुस भयो,” उनले पोस्टमा भनेका छन्, “आज शनिबार पुनः कोरोना परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको भर्खरै जानकारी पाएको छु।”

उनले आफूसँग सम्पर्कमा आएकाहरूलाई सतर्क रहन र समस्या देखिए कोरोना परीक्षण गर्न पनि अनुरोध गरेका छन्। “मेरा कारणले कसैलाई पर्न जाने असुविधाप्रति क्षमाप्रार्थी छु,” उनले पोस्टमा लेखेका छन्।

यसअघि गत सोमबार उनको कोरोनाको परीक्षण नेगेटिभ आएको थियो। त्यसपछि काठमाडौँबाहिर एक कार्यक्रममा सहभागी भएको उनले जनाएका छन्।

"> पर्यटनमन्त्री भट्टराईलाई कोरोना सङ्क्रमण: Dekhapadhi
पर्यटनमन्त्री भट्टराईलाई कोरोना सङ्क्रमण
काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको कोरोना परीक्षणको रिपोर्ट पोजिटिभ आएको छ।

भर्खरै फेसबुकमा एक पोस्टमार्फत् मन्त्री भट्टराईले आफू पोजिटिभ भएको जनाएका छन्। उनलाई हल्का ज्वरोबाहेक कुनै लक्षण नदेखिएको पोस्टमा उल्लेख गरिएको छ।

“हिजो शुक्रबार बेलुका निवासमा फर्केपछि हल्का ज्वरोको महसुस भयो,” उनले पोस्टमा भनेका छन्, “आज शनिबार पुनः कोरोना परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको भर्खरै जानकारी पाएको छु।”

उनले आफूसँग सम्पर्कमा आएकाहरूलाई सतर्क रहन र समस्या देखिए कोरोना परीक्षण गर्न पनि अनुरोध गरेका छन्। “मेरा कारणले कसैलाई पर्न जाने असुविधाप्रति क्षमाप्रार्थी छु,” उनले पोस्टमा लेखेका छन्।

यसअघि गत सोमबार उनको कोरोनाको परीक्षण नेगेटिभ आएको थियो। त्यसपछि काठमाडौँबाहिर एक कार्यक्रममा सहभागी भएको उनले जनाएका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्