काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडलाई कोरोना संक्रमण पुष्टि भएको छ। हिजो असोज ३ गते गरेको परीक्षणबाट मन्त्री दुगडलाई कोरोना संक्रमण पुष्टि भएको उनको सचिवालयले जानकारी दिएको छ।
सचिवालयका अनुसार मन्त्री दुगडलाई विगत ४/५ दिनदेखि नै लक्षणहरु देखिएको थियो। आफूलाई लक्षण देखिएपछि उनी केही दिनयता मन्त्रालयमा समेत आएका थिएनन्।
उनको स्वास्थ स्थिति सामान्य छ।
" />

उद्योग राज्यमन्त्री दुगडलाई कोरोना
<p style="text-align: justify;">काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडलाई कोरोना संक्रमण पुष्टि भएको छ। हिजो असोज ३ गते गरेको परीक्षणबाट मन्त्री दुगडलाई कोरोना संक्रमण पुष्टि भएको उनको सचिवालयले जानकारी दिएको छ।</p>
<p style="text-align: justify;">सचिवालयका अनुसार मन्त्री दुगडलाई विगत ४/५ दिनदेखि नै लक्षणहरु देखिएको थियो। आफूलाई लक्षण देखिएपछि उनी केही दिनयता मन्त्रालयमा समेत आएका थिएनन्।</p>
<p style="text-align: justify;">उनको स्वास्थ स्थिति सामान्य छ।</p>