काठमाडौँ। पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटा र उनकी पत्नी तारा मानन्धर महामारीका रूपमा फैलिँदै गरेको कोभिड–१९ बाट सङ्क्रमित भएका छन्। 

केहीअघि मात्रै उनले ट्वीटरमार्फत् आफू पत्नीसहित कोभिड–१९ बाट सङ्क्रमित भएको जनाएका हुन्। आफूलाई लक्षणबिना नै सङ्क्रमण देखिएको र आफ्नी पत्नीलाई भने लक्षणसहित देखिएको उनले जनाएका छन्।

गत १० दिनयता आफूले कसैलाई नभेटेको उनले स्पष्ट पारेका छन्। उनका दुवै छोरामा भने सङ्क्रमण नदेखिएको पनि उनले ट्वीटमा उल्लेख गरेका छन्। 

" /> काठमाडौँ। पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटा र उनकी पत्नी तारा मानन्धर महामारीका रूपमा फैलिँदै गरेको कोभिड–१९ बाट सङ्क्रमित भएका छन्। 

केहीअघि मात्रै उनले ट्वीटरमार्फत् आफू पत्नीसहित कोभिड–१९ बाट सङ्क्रमित भएको जनाएका हुन्। आफूलाई लक्षणबिना नै सङ्क्रमण देखिएको र आफ्नी पत्नीलाई भने लक्षणसहित देखिएको उनले जनाएका छन्।

गत १० दिनयता आफूले कसैलाई नभेटेको उनले स्पष्ट पारेका छन्। उनका दुवै छोरामा भने सङ्क्रमण नदेखिएको पनि उनले ट्वीटमा उल्लेख गरेका छन्। 

"> पूर्वमन्त्री गोकुल बास्कोटालाई कोरोना सङ्क्रमण: Dekhapadhi
पूर्वमन्त्री गोकुल बास्कोटालाई कोरोना सङ्क्रमण <p style="text-align: justify;">काठमाडौँ। पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटा र उनकी पत्नी तारा मानन्धर महामारीका रूपमा फैलिँदै गरेको कोभिड&ndash;१९ बाट सङ्क्रमित भएका छन्।&nbsp;</p> <p style="text-align: justify;">केहीअघि मात्रै उनले ट्वीटरमार्फत् आफू पत्नीसहित कोभिड&ndash;१९ बाट सङ्क्रमित भएको जनाएका हुन्। आफूलाई लक्षणबिना नै सङ्क्रमण देखिएको र आफ्नी पत्नीलाई भने लक्षणसहित देखिएको उनले जनाएका छन्।</p> <p style="text-align: justify;">गत १० दिनयता आफूले कसैलाई नभेटेको उनले स्पष्ट पारेका छन्। उनका दुवै छोरामा भने सङ्क्रमण नदेखिएको पनि उनले ट्वीटमा उल्लेख गरेका छन्।&nbsp;</p> <p style="text-align: justify;"><iframe allow="encrypted-media" allowtransparency="true" frameborder="0" height="480" scrolling="no" src="https://www.facebook.com/plugins/post.php?href=https%3A%2F%2Fwww.facebook.com%2Fgokulprasadbaskota%2Fposts%2F2758365104490500&amp;width=500" style="border:none;overflow:hidden" width="500"></iframe></p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्