काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीबीच सजग भएर दसैं मनाउन अपिल गरेका छन्।

उनले आज देशवासीका नाममा सम्बोधन गर्दै दसैंको मुखमा कोरोना भाइरसको संक्रमदर उच्च बनेको भन्दै आफन्तमा संक्रमण फैलन नदिन सजगता अपनाउन आग्रह गरेका हुन्।

उनले विगतमा जस्तो पारिवारिक भेटघाट तथा जमघट नगरी फरक तरिकाले दसैं मनाउन आग्रह गरे।

‘‘महामारीबाट आफू जोगिनु र परिवारलाई जोगाउनु अहिलेको आवश्यकता हो,’’ उनले भने, ‘‘त्यसैले हामी जहाँ छौं, त्यहीँ रहेर दसैं मनाऔं।’’

कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले दृढताका साथ काम गरिरहेको बताउँदै उनले यसमा आमजनताको सहयोग आवश्यक हुने बताए।

आमजनताको स्वास्थ्य सुरक्षाका लागि सरकारले कुनै पनि कमी हुन नदिने उनले बताए। संक्रमितको पहिचान, परीक्षण र उपचारका लागि सरकारले यथोचित व्यवस्था गरेको उनको भनाइ छ।

प्रधानमन्त्री ओलीले सबैको सहयोग र सहकार्यमा महामारीलाई परास्त गर्न सकिने विश्वास व्यक्त गरे।

" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीबीच सजग भएर दसैं मनाउन अपिल गरेका छन्।

उनले आज देशवासीका नाममा सम्बोधन गर्दै दसैंको मुखमा कोरोना भाइरसको संक्रमदर उच्च बनेको भन्दै आफन्तमा संक्रमण फैलन नदिन सजगता अपनाउन आग्रह गरेका हुन्।

उनले विगतमा जस्तो पारिवारिक भेटघाट तथा जमघट नगरी फरक तरिकाले दसैं मनाउन आग्रह गरे।

‘‘महामारीबाट आफू जोगिनु र परिवारलाई जोगाउनु अहिलेको आवश्यकता हो,’’ उनले भने, ‘‘त्यसैले हामी जहाँ छौं, त्यहीँ रहेर दसैं मनाऔं।’’

कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले दृढताका साथ काम गरिरहेको बताउँदै उनले यसमा आमजनताको सहयोग आवश्यक हुने बताए।

आमजनताको स्वास्थ्य सुरक्षाका लागि सरकारले कुनै पनि कमी हुन नदिने उनले बताए। संक्रमितको पहिचान, परीक्षण र उपचारका लागि सरकारले यथोचित व्यवस्था गरेको उनको भनाइ छ।

प्रधानमन्त्री ओलीले सबैको सहयोग र सहकार्यमा महामारीलाई परास्त गर्न सकिने विश्वास व्यक्त गरे।

"> महामारीबाट आफू जोगिनु र परिवारलाई जोगाउनु अहिलेको आवश्यकता हो : प्रधानमन्त्री (भिडिओसहित): Dekhapadhi विगतमा जस्तो पारिवारिक भेटघाट तथा जमघट नगरी फरक तरिकाले दसैं मनाउन आग्रह।
• कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले दृढताका साथ काम गरिरहेको भनाइ।

महामारीबाट आफू जोगिनु र परिवारलाई जोगाउनु अहिलेको आवश्यकता हो : प्रधानमन्त्री (भिडिओसहित)
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीबीच सजग भएर दसैं मनाउन अपिल गरेका छन्।

उनले आज देशवासीका नाममा सम्बोधन गर्दै दसैंको मुखमा कोरोना भाइरसको संक्रमदर उच्च बनेको भन्दै आफन्तमा संक्रमण फैलन नदिन सजगता अपनाउन आग्रह गरेका हुन्।

उनले विगतमा जस्तो पारिवारिक भेटघाट तथा जमघट नगरी फरक तरिकाले दसैं मनाउन आग्रह गरे।

‘‘महामारीबाट आफू जोगिनु र परिवारलाई जोगाउनु अहिलेको आवश्यकता हो,’’ उनले भने, ‘‘त्यसैले हामी जहाँ छौं, त्यहीँ रहेर दसैं मनाऔं।’’

कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले दृढताका साथ काम गरिरहेको बताउँदै उनले यसमा आमजनताको सहयोग आवश्यक हुने बताए।

आमजनताको स्वास्थ्य सुरक्षाका लागि सरकारले कुनै पनि कमी हुन नदिने उनले बताए। संक्रमितको पहिचान, परीक्षण र उपचारका लागि सरकारले यथोचित व्यवस्था गरेको उनको भनाइ छ।

प्रधानमन्त्री ओलीले सबैको सहयोग र सहकार्यमा महामारीलाई परास्त गर्न सकिने विश्वास व्यक्त गरे।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्