काठमाडाैं। प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीका अवसरमा आज धर्मपत्नी राधिका शाक्यलाई टीका लगाइदिएका छन्।

प्रधानमन्त्रीनिवास वालुवाटारमा उनले धर्मपत्नी शाक्यलाई धार्मिक विधिपूर्वक टीका तथा जमरा लगाइदिएका हुन्।

कोरोना भाइरस सङ्क्रमणको सम्भावित जोखिमलाई ध्यानमा राखी प्रधानमन्त्रीबाट यो वर्ष प्रधानमन्त्रीनिवासमा हुने ‘वडा दसैंको सार्वजनिक टीका कार्यक्रम’ राखिएको छैन।

" /> काठमाडाैं। प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीका अवसरमा आज धर्मपत्नी राधिका शाक्यलाई टीका लगाइदिएका छन्।

प्रधानमन्त्रीनिवास वालुवाटारमा उनले धर्मपत्नी शाक्यलाई धार्मिक विधिपूर्वक टीका तथा जमरा लगाइदिएका हुन्।

कोरोना भाइरस सङ्क्रमणको सम्भावित जोखिमलाई ध्यानमा राखी प्रधानमन्त्रीबाट यो वर्ष प्रधानमन्त्रीनिवासमा हुने ‘वडा दसैंको सार्वजनिक टीका कार्यक्रम’ राखिएको छैन।

"> प्रधानमन्त्रीले लगाइदिए धर्मपत्नी शाक्यलाई टीका: Dekhapadhi
प्रधानमन्त्रीले लगाइदिए धर्मपत्नी शाक्यलाई टीका <p style="text-align: justify;">काठमाडाैं। प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीका अवसरमा आज धर्मपत्नी राधिका शाक्यलाई टीका लगाइदिएका छन्।</p> <p style="text-align: justify;">प्रधानमन्त्रीनिवास वालुवाटारमा उनले धर्मपत्नी शाक्यलाई धार्मिक विधिपूर्वक टीका तथा जमरा लगाइदिएका हुन्।</p> <p style="text-align: justify;">कोरोना भाइरस सङ्क्रमणको सम्भावित जोखिमलाई ध्यानमा राखी प्रधानमन्त्रीबाट यो वर्ष प्रधानमन्त्रीनिवासमा हुने &lsquo;वडा दसैंको सार्वजनिक टीका कार्यक्रम&rsquo; राखिएको छैन।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्