कैलाली। सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ।
सेती प्रादेशिक अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा शाहलाई संक्रमण पुष्टि भएको हो।
आज गरिएको परीक्षणमा मन्त्री शाह र उनकी श्रीमतीलाई कोरोना पुष्टि भएको जानकारी दिइएकाे छ।
मन्त्री शाह दसैंको बेला बाजुरामा पार्टी प्रवेश गराउने काममासमेत सहभागी भएका थिए।
" />

">
सुदूरपश्चिमका कानुनमन्त्री शाहलाई कोरोना संक्रमण: Dekhapadhi
सेती प्रादेशिक अस्पताल प्रयोगशालामा आज गरिएको परीक्षणमा मन्त्री शाह र उनकी श्रीमतीलाई संक्रमण पुष्टि भएको हो।
मन्त्री शाह दसैंको बेला बाजुरामा पार्टी प्रवेश गराउने काममासमेत सहभागी भएका थिए।
सुदूरपश्चिमका कानुनमन्त्री शाहलाई कोरोना संक्रमण
<p style="text-align: justify;">कैलाली। सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ।</p>
<p style="text-align: justify;">सेती प्रादेशिक अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा शाहलाई संक्रमण पुष्टि भएको हो।</p>
<p style="text-align: justify;">आज गरिएको परीक्षणमा मन्त्री शाह र उनकी श्रीमतीलाई कोरोना पुष्टि भएको जानकारी दिइएकाे छ। </p>
<p style="text-align: justify;">मन्त्री शाह दसैंको बेला बाजुरामा पार्टी प्रवेश गराउने काममासमेत सहभागी भएका थिए।</p>