बाग्मती। बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल कोरोनामुक्त भएका छन्।
प्रादेशिक प्रयोगशाला धुलिखेलमा आज गरिएको पुनः परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको हो।
मुख्यमन्त्री पौडेलका प्रेस संयोजक प्रकाश दाहालका अनुसार मुख्यमन्त्रीलाई एक/दुई दिनमै अस्पतालले घर पठाउने तयारी गरेको छ।
यही कात्तिक ६ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो।
मुख्यमन्त्री हाल सहिद गङ्‍गालाल राष्ट्रिय हृदय रोग निवारण केन्द्र काठमाडौंमा उपचाररत छन्। मुख्यमन्त्रीकी पत्नी विजयामा भने संक्रमण कायम नै रहेको जनाइएको छ। रासस
" /> बाग्मती। बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल कोरोनामुक्त भएका छन्।
प्रादेशिक प्रयोगशाला धुलिखेलमा आज गरिएको पुनः परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको हो।
मुख्यमन्त्री पौडेलका प्रेस संयोजक प्रकाश दाहालका अनुसार मुख्यमन्त्रीलाई एक/दुई दिनमै अस्पतालले घर पठाउने तयारी गरेको छ।
यही कात्तिक ६ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो।
मुख्यमन्त्री हाल सहिद गङ्‍गालाल राष्ट्रिय हृदय रोग निवारण केन्द्र काठमाडौंमा उपचाररत छन्। मुख्यमन्त्रीकी पत्नी विजयामा भने संक्रमण कायम नै रहेको जनाइएको छ। रासस
"> मुख्यमन्त्री पौडेल कोरोनामुक्त: Dekhapadhi प्रादेशिक प्रयोगशाला धुलिखेलमा आज गरिएको पुनः परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको हो।
• यही कात्तिक ६ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो।
मुख्यमन्त्री पौडेल कोरोनामुक्त
बाग्मती। बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल कोरोनामुक्त भएका छन्।
प्रादेशिक प्रयोगशाला धुलिखेलमा आज गरिएको पुनः परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको हो।
मुख्यमन्त्री पौडेलका प्रेस संयोजक प्रकाश दाहालका अनुसार मुख्यमन्त्रीलाई एक/दुई दिनमै अस्पतालले घर पठाउने तयारी गरेको छ।
यही कात्तिक ६ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्