राजविराज। जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले उपचार नपाएर कोरोना सङ्‍क्रमितको अकालमै मृत्यु हुने अवस्था आउन दिन नहुने बताएका छन्।

सङ्‍क्रमणबाट यही कातिक ११ गते मृत्यु भएका संविधानसभाका पूर्वसदस्य एवं पार्टीका प्रदेश कमिटी सदस्य मानपुर चौधरीको परिवारलाई आज समवेदना दिने क्रममा उनले जनता सबैले निःशुल्क उपचार पाउनुपर्ने मौलिक हकलाई कसैले उलङ्‍घन गर्न नहुने बताए।

पूर्वस्वास्थ्यमन्त्री यादवले सरकारले तत्काल ठोस कदम चालेर निःशुल्क र सहज परीक्षण र उपचार गर्नुपर्ने बताए। रासस

" /> राजविराज। जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले उपचार नपाएर कोरोना सङ्‍क्रमितको अकालमै मृत्यु हुने अवस्था आउन दिन नहुने बताएका छन्।

सङ्‍क्रमणबाट यही कातिक ११ गते मृत्यु भएका संविधानसभाका पूर्वसदस्य एवं पार्टीका प्रदेश कमिटी सदस्य मानपुर चौधरीको परिवारलाई आज समवेदना दिने क्रममा उनले जनता सबैले निःशुल्क उपचार पाउनुपर्ने मौलिक हकलाई कसैले उलङ्‍घन गर्न नहुने बताए।

पूर्वस्वास्थ्यमन्त्री यादवले सरकारले तत्काल ठोस कदम चालेर निःशुल्क र सहज परीक्षण र उपचार गर्नुपर्ने बताए। रासस

"> कोरोना रोकथाममा गम्भीर बन्नुपर्छ : अध्यक्ष यादव: Dekhapadhi उपचार नपाएर कोरोना सङ्‍क्रमितको अकालमै मृत्यु हुने अवस्था आउन दिन नहुने।
  • सरकारले तत्काल ठोस कदम चालेर निःशुल्क र सहज परीक्षण र उपचार गर्नुपर्ने।
  • ">
    कोरोना रोकथाममा गम्भीर बन्नुपर्छ : अध्यक्ष यादव <p style="text-align: justify;">राजविराज। जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले उपचार नपाएर कोरोना सङ्‍क्रमितको अकालमै मृत्यु हुने अवस्था आउन दिन नहुने बताएका छन्।</p> <p style="text-align: justify;">सङ्‍क्रमणबाट यही कातिक ११ गते मृत्यु भएका संविधानसभाका पूर्वसदस्य एवं पार्टीका प्रदेश कमिटी सदस्य मानपुर चौधरीको परिवारलाई आज समवेदना दिने क्रममा उनले जनता सबैले निःशुल्क उपचार पाउनुपर्ने मौलिक हकलाई कसैले उलङ्‍घन गर्न नहुने बताए।</p> <p style="text-align: justify;">पूर्वस्वास्थ्यमन्त्री यादवले सरकारले तत्काल ठोस कदम चालेर निःशुल्क र सहज परीक्षण र उपचार गर्नुपर्ने बताए। <em>रासस</em></p>
    Machapuchre Detail Page
    प्रतिक्रिया दिनुहोस्