काठमाडाैं। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महानिर्देशक टेड्रोस अडानोम गेब्रियसस आइतबारबाट क्वारेन्टिनमा बसेका छन्।

आफूसँग सम्पर्कमा रहेका एक व्यक्तिमा काेराेना पाेजिटिभ देखिएकाे जनाउँदै उनले आफू सेल्फ क्वारेन्टिनमा बसेकाे जानकारी दिएकाे छन्।

उनले आफूमा हालसम्म कुनै पनि लक्षण नदेखिएकाे र स्वस्थ रहेकाे जानकारी दिएकाे छन्।

डब्ल्यूएचओकाे स्वास्थ्य प्राेटाेकल पालना गर्दै आफू 'वर्क फ्रम हाेम' मा रहने उनले जनाएका छन्। एजेन्सी

" /> काठमाडाैं। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महानिर्देशक टेड्रोस अडानोम गेब्रियसस आइतबारबाट क्वारेन्टिनमा बसेका छन्।

आफूसँग सम्पर्कमा रहेका एक व्यक्तिमा काेराेना पाेजिटिभ देखिएकाे जनाउँदै उनले आफू सेल्फ क्वारेन्टिनमा बसेकाे जानकारी दिएकाे छन्।

उनले आफूमा हालसम्म कुनै पनि लक्षण नदेखिएकाे र स्वस्थ रहेकाे जानकारी दिएकाे छन्।

डब्ल्यूएचओकाे स्वास्थ्य प्राेटाेकल पालना गर्दै आफू 'वर्क फ्रम हाेम' मा रहने उनले जनाएका छन्। एजेन्सी

"> विश्व स्वास्थ्य संगठनका प्रमुख सेल्फ क्वारेन्टिनमा: Dekhapadhi आफूसँग सम्पर्कमा रहेका एक व्यक्तिमा काेराेना पाेजिटिभ देखिएकाे जनाउँदै उनले आफू क्वारेन्टिनमा बसेकाे जानकारी दिएकाे छन्।
  • उनले हालसम्म कुनै पनि लक्षण नदेखिएकाे र स्वस्थ रहेकाे जानकारी दिएकाे छन्।
  • ">
    विश्व स्वास्थ्य संगठनका प्रमुख सेल्फ क्वारेन्टिनमा <p style="text-align: justify;">काठमाडाैं। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महानिर्देशक टेड्रोस अडानोम गेब्रियसस आइतबारबाट क्वारेन्टिनमा बसेका छन्।</p> <p style="text-align: justify;">आफूसँग सम्पर्कमा रहेका एक व्यक्तिमा काेराेना पाेजिटिभ देखिएकाे जनाउँदै उनले आफू सेल्फ क्वारेन्टिनमा बसेकाे जानकारी दिएकाे छन्।</p> <p style="text-align: justify;">उनले आफूमा हालसम्म कुनै पनि लक्षण नदेखिएकाे र स्वस्थ रहेकाे जानकारी दिएकाे छन्।</p> <p style="text-align: justify;">डब्ल्यूएचओकाे स्वास्थ्य प्राेटाेकल पालना गर्दै आफू &#39;वर्क फ्रम हाेम&#39; मा रहने उनले जनाएका छन्। <em>एजेन्सी</em></p>
    प्रतिक्रिया दिनुहोस्