काठमाडाैं। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाका सदस्य एवं पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीताको निधनप्रति दु:ख व्यक्त गरेका छन्।

उनले ट्वीटरमार्फत मृतकप्रति श्रद्धाञ्जलि तथा शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेका हुन्।

"प्रतिनिधिसभाका सदस्य एवं पूर्वसभामुख माननीय श्री कृष्णबहादुर महराकी श्रीमती सीता महराको आज बिहान नर्भिक अस्पतालमा भएको निधनबाट अत्यन्त दु:ख लागेको छ। म दिवंगत सीता महराप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै पूर्वसभामुख महराजीसहित शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु," प्रधानमन्त्री ओलीले लेखेका छन्।

काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकी सीताकाे आज बिहान नर्भिक अस्पतालमा उपचारकाे क्रममा मृत्यु भएकाे हाे।

प्रतिनिधिसभाका सदस्य एवं पूर्वसभामुख माननीय श्री कृष्णबहादुर महराकी श्रीमती सीता महराको आज बिहान नर्भिक अस्पतालमा भएको निधनबाट अत्यन्त दु:ख लागेको छ। म दिवंगत सीता महराप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै पूर्वसभामुख महराजी सहित शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।

— K P Sharma Oli (@kpsharmaoli) November 4, 2020

" /> काठमाडाैं। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाका सदस्य एवं पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीताको निधनप्रति दु:ख व्यक्त गरेका छन्।

उनले ट्वीटरमार्फत मृतकप्रति श्रद्धाञ्जलि तथा शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेका हुन्।

"प्रतिनिधिसभाका सदस्य एवं पूर्वसभामुख माननीय श्री कृष्णबहादुर महराकी श्रीमती सीता महराको आज बिहान नर्भिक अस्पतालमा भएको निधनबाट अत्यन्त दु:ख लागेको छ। म दिवंगत सीता महराप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै पूर्वसभामुख महराजीसहित शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु," प्रधानमन्त्री ओलीले लेखेका छन्।

काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकी सीताकाे आज बिहान नर्भिक अस्पतालमा उपचारकाे क्रममा मृत्यु भएकाे हाे।

प्रतिनिधिसभाका सदस्य एवं पूर्वसभामुख माननीय श्री कृष्णबहादुर महराकी श्रीमती सीता महराको आज बिहान नर्भिक अस्पतालमा भएको निधनबाट अत्यन्त दु:ख लागेको छ। म दिवंगत सीता महराप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै पूर्वसभामुख महराजी सहित शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।

— K P Sharma Oli (@kpsharmaoli) November 4, 2020

"> प्रधानमन्त्री ओलीद्वारा पूर्वसभामुख महराकी पत्नीकाे निधनप्रति दु:ख व्यक्त: Dekhapadhi प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाका सदस्य एवं पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीताको निधनप्रति दु:ख व्यक्त गरेका छन्। ">
प्रधानमन्त्री ओलीद्वारा पूर्वसभामुख महराकी पत्नीकाे निधनप्रति दु:ख व्यक्त
काठमाडाैं। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाका सदस्य एवं पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीताको निधनप्रति दु:ख व्यक्त गरेका छन्।

उनले ट्वीटरमार्फत मृतकप्रति श्रद्धाञ्जलि तथा शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेका हुन्।

"प्रतिनिधिसभाका सदस्य एवं पूर्वसभामुख माननीय श्री कृष्णबहादुर महराकी श्रीमती सीता महराको आज बिहान नर्भिक अस्पतालमा भएको निधनबाट अत्यन्त दु:ख लागेको छ। म दिवंगत सीता महराप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै पूर्वसभामुख महराजीसहित शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु," प्रधानमन्त्री ओलीले लेखेका छन्।

काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकी सीताकाे आज बिहान नर्भिक अस्पतालमा उपचारकाे क्रममा मृत्यु भएकाे हाे।

प्रतिनिधिसभाका सदस्य एवं पूर्वसभामुख माननीय श्री कृष्णबहादुर महराकी श्रीमती सीता महराको आज बिहान नर्भिक अस्पतालमा भएको निधनबाट अत्यन्त दु:ख लागेको छ। म दिवंगत सीता महराप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै पूर्वसभामुख महराजी सहित शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।
— K P Sharma Oli (@kpsharmaoli) November 4, 2020

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्