काडमाडाैं। आज सबैभन्दा धेरै काेराेना संक्रमित काठमाडाैंमा भेटिएका छन्। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारीअनुसार १२ हजार ३ सय ११ जनाको परीक्षण गर्दा सबैभन्दा धेरै काठमाडौंमा संक्रमित भेटिएका हुन्।
काठमाडौंमा एक हजार २ सय ९४, भक्तपुरमा ७७ र ललितपुरमा १ सय ६२ गरी उपत्यकामा एक हजार ५ सय ३३ जनामा कोरोना संक्रमित थपिएका हुन्।
यसैबीच पछिल्लो २४ घन्टामा नेपालमा कोरोना संक्रमणबाट २१ जनाले ज्यान गुमाएका छन् भने २ हजार ८ सय १२ जना संक्रमणमुक्त भएका छन्।
नेपालभर अहिलेसम्म एक लाख ९४ हजार ४ सय ५३ जना कोरोनाबाट संक्रमित भएका छन्।
" /> काडमाडाैं। आज सबैभन्दा धेरै काेराेना संक्रमित काठमाडाैंमा भेटिएका छन्। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारीअनुसार १२ हजार ३ सय ११ जनाको परीक्षण गर्दा सबैभन्दा धेरै काठमाडौंमा संक्रमित भेटिएका हुन्।काठमाडौंमा एक हजार २ सय ९४, भक्तपुरमा ७७ र ललितपुरमा १ सय ६२ गरी उपत्यकामा एक हजार ५ सय ३३ जनामा कोरोना संक्रमित थपिएका हुन्।
यसैबीच पछिल्लो २४ घन्टामा नेपालमा कोरोना संक्रमणबाट २१ जनाले ज्यान गुमाएका छन् भने २ हजार ८ सय १२ जना संक्रमणमुक्त भएका छन्।
नेपालभर अहिलेसम्म एक लाख ९४ हजार ४ सय ५३ जना कोरोनाबाट संक्रमित भएका छन्।
">