काठमाडाैं। प्रधानमन्त्री केपी शर्मा ओलीले काेराेना भाइरसबाट संक्रमित डा. गोविन्द केसीलाई शीघ्र स्वास्थ्यलाभकाे कामना गरेका छन्।

प्रधानमन्त्री ओलीले ट्वीटरमार्फत् डा. केसीलाई स्वास्थ्यलाभकाे कामना गरेका हुन्। साथै, उनले डा. केसीकाे उपचारमा लाग्ने सम्पूर्ण खर्च सरकारले बेहोर्नेसमेत जानकारी दिएका छन्।

सिफारिस

"कोरोनाबाट संक्रमित हुनुभएका डा. गोविन्द केसीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु। उहाँको उपचारको सम्पूर्ण खर्च सरकारले बेहोर्नेसमेत जानकारी गराउँदछु," प्रधानमन्त्री ओलीले लेखेका छन्।

रुघाखोकी तथा ज्वरो आएपछि बिहीबार गरिएकाे पीसीआर परीक्षणबाट डा. केसीलाई काेराेना संक्रमण पुष्टि भएकाे थियाे। उनी अहिले शिक्षण अस्पताल महाराजगञ्जको गणेशमान सिंह भवनमा भर्ना भई उपचार गराइरहेका छन्।

कोरोनाबाट संक्रमित हुनु भएका डा गोविन्द केसीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।
उहाँको उपचारको सम्पूर्ण खर्च सरकारले ब्योहोर्ने समेत जानकारी गराउँदछु ।

— K P Sharma Oli (@kpsharmaoli) November 14, 2020

" /> काठमाडाैं। प्रधानमन्त्री केपी शर्मा ओलीले काेराेना भाइरसबाट संक्रमित डा. गोविन्द केसीलाई शीघ्र स्वास्थ्यलाभकाे कामना गरेका छन्।

प्रधानमन्त्री ओलीले ट्वीटरमार्फत् डा. केसीलाई स्वास्थ्यलाभकाे कामना गरेका हुन्। साथै, उनले डा. केसीकाे उपचारमा लाग्ने सम्पूर्ण खर्च सरकारले बेहोर्नेसमेत जानकारी दिएका छन्।

सिफारिस

"कोरोनाबाट संक्रमित हुनुभएका डा. गोविन्द केसीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु। उहाँको उपचारको सम्पूर्ण खर्च सरकारले बेहोर्नेसमेत जानकारी गराउँदछु," प्रधानमन्त्री ओलीले लेखेका छन्।

रुघाखोकी तथा ज्वरो आएपछि बिहीबार गरिएकाे पीसीआर परीक्षणबाट डा. केसीलाई काेराेना संक्रमण पुष्टि भएकाे थियाे। उनी अहिले शिक्षण अस्पताल महाराजगञ्जको गणेशमान सिंह भवनमा भर्ना भई उपचार गराइरहेका छन्।

कोरोनाबाट संक्रमित हुनु भएका डा गोविन्द केसीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।
उहाँको उपचारको सम्पूर्ण खर्च सरकारले ब्योहोर्ने समेत जानकारी गराउँदछु ।

— K P Sharma Oli (@kpsharmaoli) November 14, 2020

"> प्रधानमन्त्रीले गरे डा. केसीलाई स्वास्थ्यलाभकाे कामना, उपचार खर्च सरकारले बेहोर्ने: Dekhapadhi
प्रधानमन्त्रीले गरे डा. केसीलाई स्वास्थ्यलाभकाे कामना, उपचार खर्च सरकारले बेहोर्ने
काठमाडाैं। प्रधानमन्त्री केपी शर्मा ओलीले काेराेना भाइरसबाट संक्रमित डा. गोविन्द केसीलाई शीघ्र स्वास्थ्यलाभकाे कामना गरेका छन्।

प्रधानमन्त्री ओलीले ट्वीटरमार्फत् डा. केसीलाई स्वास्थ्यलाभकाे कामना गरेका हुन्। साथै, उनले डा. केसीकाे उपचारमा लाग्ने सम्पूर्ण खर्च सरकारले बेहोर्नेसमेत जानकारी दिएका छन्।

सिफारिस

डाक्टर गोविन्द केसीलाई कोरोना संक्रमण

"कोरोनाबाट संक्रमित हुनुभएका डा. गोविन्द केसीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु। उहाँको उपचारको सम्पूर्ण खर्च सरकारले बेहोर्नेसमेत जानकारी गराउँदछु," प्रधानमन्त्री ओलीले लेखेका छन्।

रुघाखोकी तथा ज्वरो आएपछि बिहीबार गरिएकाे पीसीआर परीक्षणबाट डा. केसीलाई काेराेना संक्रमण पुष्टि भएकाे थियाे। उनी अहिले शिक्षण अस्पताल महाराजगञ्जको गणेशमान सिंह भवनमा भर्ना भई उपचार गराइरहेका छन्।

कोरोनाबाट संक्रमित हुनु भएका डा गोविन्द केसीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।
उहाँको उपचारको सम्पूर्ण खर्च सरकारले ब्योहोर्ने समेत जानकारी गराउँदछु ।
— K P Sharma Oli (@kpsharmaoli) November 14, 2020

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्