काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले बहिनी कौशल्या कोईरालाको हातबाट भाइटीका लगाएका छन्।

आज तिहारको अन्तिम दिन भाइटीकाको अवसरमा उनले बहिनीबाट टीका ग्रहण गरेका हुन्।

कौशल्याले फूलमाला तथा टीका लगाइदिएपछि प्रधानमन्त्री ओलीले पनि बहिनीलाई टीका र माला लगाइदिएको प्रधानमन्त्रीको सचिवालयबाट प्राप्त तस्वीरमा देखिन्छ।

प्रधानमन्त्रीको साथमा उनकी पत्नी राधिका शाक्य पनि सहभागी थिइन्।

तस्वीरहरु: प्रधानमन्त्रीकाे सचिवालय।

" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले बहिनी कौशल्या कोईरालाको हातबाट भाइटीका लगाएका छन्।

आज तिहारको अन्तिम दिन भाइटीकाको अवसरमा उनले बहिनीबाट टीका ग्रहण गरेका हुन्।

कौशल्याले फूलमाला तथा टीका लगाइदिएपछि प्रधानमन्त्री ओलीले पनि बहिनीलाई टीका र माला लगाइदिएको प्रधानमन्त्रीको सचिवालयबाट प्राप्त तस्वीरमा देखिन्छ।

प्रधानमन्त्रीको साथमा उनकी पत्नी राधिका शाक्य पनि सहभागी थिइन्।

तस्वीरहरु: प्रधानमन्त्रीकाे सचिवालय।

"> प्रधानमन्त्री ओलीले लगाए बहिनी कौशल्याको हातबाट भाइटीका: Dekhapadhi प्रधानमन्त्री केपी शर्मा ओलीले बहिनी कौशल्या कोईरालाको हातबाट भाइटीका लगाएका छन्। ">
प्रधानमन्त्री ओलीले लगाए बहिनी कौशल्याको हातबाट भाइटीका
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले बहिनी कौशल्या कोईरालाको हातबाट भाइटीका लगाएका छन्।

आज तिहारको अन्तिम दिन भाइटीकाको अवसरमा उनले बहिनीबाट टीका ग्रहण गरेका हुन्।

कौशल्याले फूलमाला तथा टीका लगाइदिएपछि प्रधानमन्त्री ओलीले पनि बहिनीलाई टीका र माला लगाइदिएको प्रधानमन्त्रीको सचिवालयबाट प्राप्त तस्वीरमा देखिन्छ।

प्रधानमन्त्रीको साथमा उनकी पत्नी राधिका शाक्य पनि सहभागी थिइन्।

तस्वीरहरु: प्रधानमन्त्रीकाे सचिवालय।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्