काठमाडौं। विश्वमा कोरोना भाइरसको संक्रमणबाट थप १० हजार ३६१ जनाको मृत्यु भएको छ। गत २४ घण्टाभित्र उनीहरूको मृत्यु भएको हो।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार आज (बुधबार) बिहानसम्म विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १३ लाख ४२ हजार ८४० पुगेको छ। कोरोनाबाट मृत्यु हुनेको यो संख्या कूल संक्रमितको २.४० प्रतिशत हो। हालसम्म विश्वभर पाँच करोड ५९ लाख २८ हजार ३२९ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।

कूल संक्रमितमध्ये ६९.६१ प्रतिशत अर्थात् तीन करोड ८९ लाख २९ हजार ७६१ जना उपचारपछि निको भइसकेका छन्। बाँकी एक करोड ५६ लाख ५५ हजार ७२६ जना हाल उपचाररत तथा होम आइसोलेसनमा रहेका छन्।

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सबैभन्दा धेरै अमेरिकामा रहेको छ। त्यहाँ दुई लाख ५४ हजार २५० जनाको मृत्यु भइसकेको छ। गत २४ घण्टामा त्यहाँ थप एक हजार ५७१ जनाको मृत्यु भएको छ।

त्यसैगरी ब्राजिलमा आजसम्म एक लाख ६६ हजार ७४३ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन्।

कोरोना संक्रमितको दोस्रो ठूलो संख्या रहेको भारतमा एक लाख ३१ हजार ३१ जनाको मृत्यु कोरोना संक्रमणबाट भएको पुष्टि भइसकेको छ।

कोरोनाबाट धेरै प्रभावित भएका मुलुकहरू मेक्सिकोमा ९८ हजार ८६१, बेलायतमा ५२ हजार ७४५, इटलीमा ४६ हजार ४६४, फ्रान्समा ४६ हजार २७३, स्पेनमा ४१ हजार ६८८, इरानमा ४२ हजार ४६१, पेरूमा ३५ हजार ३१७, अर्जेन्टिनामा ३६ हजार १०६, कोलम्बियामा ३४ हजार ३८१ तथा रसियामा ३३ हजार ९३१ जनाको मृत्यु भएको तथ्यांक छ।

" /> काठमाडौं। विश्वमा कोरोना भाइरसको संक्रमणबाट थप १० हजार ३६१ जनाको मृत्यु भएको छ। गत २४ घण्टाभित्र उनीहरूको मृत्यु भएको हो।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार आज (बुधबार) बिहानसम्म विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १३ लाख ४२ हजार ८४० पुगेको छ। कोरोनाबाट मृत्यु हुनेको यो संख्या कूल संक्रमितको २.४० प्रतिशत हो। हालसम्म विश्वभर पाँच करोड ५९ लाख २८ हजार ३२९ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।

कूल संक्रमितमध्ये ६९.६१ प्रतिशत अर्थात् तीन करोड ८९ लाख २९ हजार ७६१ जना उपचारपछि निको भइसकेका छन्। बाँकी एक करोड ५६ लाख ५५ हजार ७२६ जना हाल उपचाररत तथा होम आइसोलेसनमा रहेका छन्।

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सबैभन्दा धेरै अमेरिकामा रहेको छ। त्यहाँ दुई लाख ५४ हजार २५० जनाको मृत्यु भइसकेको छ। गत २४ घण्टामा त्यहाँ थप एक हजार ५७१ जनाको मृत्यु भएको छ।

त्यसैगरी ब्राजिलमा आजसम्म एक लाख ६६ हजार ७४३ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन्।

कोरोना संक्रमितको दोस्रो ठूलो संख्या रहेको भारतमा एक लाख ३१ हजार ३१ जनाको मृत्यु कोरोना संक्रमणबाट भएको पुष्टि भइसकेको छ।

कोरोनाबाट धेरै प्रभावित भएका मुलुकहरू मेक्सिकोमा ९८ हजार ८६१, बेलायतमा ५२ हजार ७४५, इटलीमा ४६ हजार ४६४, फ्रान्समा ४६ हजार २७३, स्पेनमा ४१ हजार ६८८, इरानमा ४२ हजार ४६१, पेरूमा ३५ हजार ३१७, अर्जेन्टिनामा ३६ हजार १०६, कोलम्बियामा ३४ हजार ३८१ तथा रसियामा ३३ हजार ९३१ जनाको मृत्यु भएको तथ्यांक छ।

"> कोरोना संक्रमणका कारण विश्वमा एकै दिन १० हजारभन्दा बढीको मृत्यु: Dekhapadhi
कोरोना संक्रमणका कारण विश्वमा एकै दिन १० हजारभन्दा बढीको मृत्यु
काठमाडौं। विश्वमा कोरोना भाइरसको संक्रमणबाट थप १० हजार ३६१ जनाको मृत्यु भएको छ। गत २४ घण्टाभित्र उनीहरूको मृत्यु भएको हो।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार आज (बुधबार) बिहानसम्म विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १३ लाख ४२ हजार ८४० पुगेको छ। कोरोनाबाट मृत्यु हुनेको यो संख्या कूल संक्रमितको २.४० प्रतिशत हो। हालसम्म विश्वभर पाँच करोड ५९ लाख २८ हजार ३२९ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।

कूल संक्रमितमध्ये ६९.६१ प्रतिशत अर्थात् तीन करोड ८९ लाख २९ हजार ७६१ जना उपचारपछि निको भइसकेका छन्। बाँकी एक करोड ५६ लाख ५५ हजार ७२६ जना हाल उपचाररत तथा होम आइसोलेसनमा रहेका छन्।

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सबैभन्दा धेरै अमेरिकामा रहेको छ। त्यहाँ दुई लाख ५४ हजार २५० जनाको मृत्यु भइसकेको छ। गत २४ घण्टामा त्यहाँ थप एक हजार ५७१ जनाको मृत्यु भएको छ।

त्यसैगरी ब्राजिलमा आजसम्म एक लाख ६६ हजार ७४३ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन्।

कोरोना संक्रमितको दोस्रो ठूलो संख्या रहेको भारतमा एक लाख ३१ हजार ३१ जनाको मृत्यु कोरोना संक्रमणबाट भएको पुष्टि भइसकेको छ।

कोरोनाबाट धेरै प्रभावित भएका मुलुकहरू मेक्सिकोमा ९८ हजार ८६१, बेलायतमा ५२ हजार ७४५, इटलीमा ४६ हजार ४६४, फ्रान्समा ४६ हजार २७३, स्पेनमा ४१ हजार ६८८, इरानमा ४२ हजार ४६१, पेरूमा ३५ हजार ३१७, अर्जेन्टिनामा ३६ हजार १०६, कोलम्बियामा ३४ हजार ३८१ तथा रसियामा ३३ हजार ९३१ जनाको मृत्यु भएको तथ्यांक छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्