काठमाडाैं। राष्ट्रपति विद्यादेवी भण्डारीले आज औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७७ जारी गरेकी छन्।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उक्त अध्यादेश जारी गरेकाे राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिए।

उक्त अध्यादेश आएपछि मुलुकका कोभिड-१९ विरुद्धको खोप ल्याउन सहज हुने जनाइएको छ।

" /> काठमाडाैं। राष्ट्रपति विद्यादेवी भण्डारीले आज औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७७ जारी गरेकी छन्।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उक्त अध्यादेश जारी गरेकाे राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिए।

उक्त अध्यादेश आएपछि मुलुकका कोभिड-१९ विरुद्धको खोप ल्याउन सहज हुने जनाइएको छ।

"> राष्ट्रपतिद्वारा औषधि अध्यादेश जारी: Dekhapadhi
राष्ट्रपतिद्वारा औषधि अध्यादेश जारी <p style="text-align: justify;">काठमाडाैं। राष्ट्रपति विद्यादेवी भण्डारीले आज औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७७ जारी गरेकी छन्।</p> <p style="text-align: justify;">राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उक्त अध्यादेश जारी गरेकाे राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिए।</p> <p style="text-align: justify;">उक्त अध्यादेश आएपछि मुलुकका कोभिड-१९ विरुद्धको खोप ल्याउन सहज हुने जनाइएको छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्