वासिङ्टन। अमेरिकामा कोरोनाभाइरसको तीव्र परीक्षणका लागि सरकारको आधिकारिक निकायले अनुमति दिएको छ।

आपतकालीन अवस्थामा मात्रै प्रयोग गर्न सकिने गरी मंगलबार पहिलोपटक यस्तो अनुमति प्रदान गरिएको हो। घरमासमेत प्रयोग गर्न मिल्ने यस विधिले ३० मिनेटमा नै कुनै व्यक्तिलाई कोरोना संक्रमण भएको छ छैन भन्ने नतिजा देखाउने जनाइएको छ।

अमेरिकाको नियामक निकायको रुपमा रहेको खाद्य तथा औषधी सम्बन्धी कार्यालयले यसलाई कोरोनाभाइरस नियन्त्रणका लागि एउटा महत्वपूर्ण कदमको रुपमा लिएको छ।
अहिले प्रारम्भिक चरणमा यो विधिलाई सीमित ठाउँमा र सीमित अवस्थामा मात्रै प्रयोग गर्न दिइने अधिकारीहरुले जनाएका छन्।

प्रयोगका लागि अनुमति दिइएको औषधि क्यालिफोर्नियाको औषधि उत्पादक कम्पनी लुकिरा हेल्थले उत्पादन गरेको हो।

बिरामी आफैंले नाकबाट स्वाब परीक्षण गर्न मिल्ने र औषधि प्रयोग गर्न सक्ने पनि कम्पनीका अधिकारीहरुले जानकारी दिएका छन्।

अमेरिकामा हाल घरमै पनि व्यक्तिले स्वाब लिएर परीक्षणका लागि प्रयोगशालामा पठाउन सक्छन् वा तोकिएका स्वास्थ्य केन्द्रमा गएर परीक्षण गर्न सक्छन् तर परीक्षणको नतिजा प्राप्त गर्न लामो समय पर्खिनु पर्दछ। रासस/एपी

" /> वासिङ्टन। अमेरिकामा कोरोनाभाइरसको तीव्र परीक्षणका लागि सरकारको आधिकारिक निकायले अनुमति दिएको छ।

आपतकालीन अवस्थामा मात्रै प्रयोग गर्न सकिने गरी मंगलबार पहिलोपटक यस्तो अनुमति प्रदान गरिएको हो। घरमासमेत प्रयोग गर्न मिल्ने यस विधिले ३० मिनेटमा नै कुनै व्यक्तिलाई कोरोना संक्रमण भएको छ छैन भन्ने नतिजा देखाउने जनाइएको छ।

अमेरिकाको नियामक निकायको रुपमा रहेको खाद्य तथा औषधी सम्बन्धी कार्यालयले यसलाई कोरोनाभाइरस नियन्त्रणका लागि एउटा महत्वपूर्ण कदमको रुपमा लिएको छ।
अहिले प्रारम्भिक चरणमा यो विधिलाई सीमित ठाउँमा र सीमित अवस्थामा मात्रै प्रयोग गर्न दिइने अधिकारीहरुले जनाएका छन्।

प्रयोगका लागि अनुमति दिइएको औषधि क्यालिफोर्नियाको औषधि उत्पादक कम्पनी लुकिरा हेल्थले उत्पादन गरेको हो।

बिरामी आफैंले नाकबाट स्वाब परीक्षण गर्न मिल्ने र औषधि प्रयोग गर्न सक्ने पनि कम्पनीका अधिकारीहरुले जानकारी दिएका छन्।

अमेरिकामा हाल घरमै पनि व्यक्तिले स्वाब लिएर परीक्षणका लागि प्रयोगशालामा पठाउन सक्छन् वा तोकिएका स्वास्थ्य केन्द्रमा गएर परीक्षण गर्न सक्छन् तर परीक्षणको नतिजा प्राप्त गर्न लामो समय पर्खिनु पर्दछ। रासस/एपी

"> अमेरिकामा कोरोनाको तीव्र परीक्षण गर्न नयाँ विधिलाई अनुमति: Dekhapadhi अमेरिकामा कोरोनाभाइरसको तीव्र परीक्षणका लागि सरकारको आधिकारिक निकायले अनुमति दिएको छ।
• घरमासमेत प्रयोग गर्न मिल्ने यस विधिले ३० मिनेटमा नै कुनै व्यक्तिलाई कोरोना संक्रमण भएको छ छैन भन्ने नतिजा देखाउने जनाइएको छ।

अमेरिकामा कोरोनाको तीव्र परीक्षण गर्न नयाँ विधिलाई अनुमति
वासिङ्टन। अमेरिकामा कोरोनाभाइरसको तीव्र परीक्षणका लागि सरकारको आधिकारिक निकायले अनुमति दिएको छ।

आपतकालीन अवस्थामा मात्रै प्रयोग गर्न सकिने गरी मंगलबार पहिलोपटक यस्तो अनुमति प्रदान गरिएको हो। घरमासमेत प्रयोग गर्न मिल्ने यस विधिले ३० मिनेटमा नै कुनै व्यक्तिलाई कोरोना संक्रमण भएको छ छैन भन्ने नतिजा देखाउने जनाइएको छ।

अमेरिकाको नियामक निकायको रुपमा रहेको खाद्य तथा औषधी सम्बन्धी कार्यालयले यसलाई कोरोनाभाइरस नियन्त्रणका लागि एउटा महत्वपूर्ण कदमको रुपमा लिएको छ।
अहिले प्रारम्भिक चरणमा यो विधिलाई सीमित ठाउँमा र सीमित अवस्थामा मात्रै प्रयोग गर्न दिइने अधिकारीहरुले जनाएका छन्।

प्रयोगका लागि अनुमति दिइएको औषधि क्यालिफोर्नियाको औषधि उत्पादक कम्पनी लुकिरा हेल्थले उत्पादन गरेको हो।

बिरामी आफैंले नाकबाट स्वाब परीक्षण गर्न मिल्ने र औषधि प्रयोग गर्न सक्ने पनि कम्पनीका अधिकारीहरुले जानकारी दिएका छन्।

अमेरिकामा हाल घरमै पनि व्यक्तिले स्वाब लिएर परीक्षणका लागि प्रयोगशालामा पठाउन सक्छन् वा तोकिएका स्वास्थ्य केन्द्रमा गएर परीक्षण गर्न सक्छन् तर परीक्षणको नतिजा प्राप्त गर्न लामो समय पर्खिनु पर्दछ। रासस/एपी

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्