काठमाडौं। गत २४ घण्टाभित्र विश्वमा ५ लाख ९९ हजार १४० जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा १० हजार ७७९ जनाको मृत्यु भएको छ।

पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या पाँच करोड ६५ लाख ३८ हजार ६१२ र मृत्यु हुनेको संख्या १३ लाख ५३ हजार ८४९ पुगेको छ।

पछिल्लो २४ घण्टाभित्र थपिएका संक्रमितमध्ये अमेरिकामा सबैभन्दा बढी एक लाख ६७ हजार १४९ जना रहेका छन्। सोही अवधिमा त्यहाँ कोरोना भाइरसका कारण एक हजा ८८६ जनाले ज्यान गुमाएका छन्।

भारतमा पछिल्लो २४ घण्टाभित्र ४५ हजार ४३९ नयाँ संक्रमित थपिएका छन्। त्यहाँ थप ५८७ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार गत २४ घण्टाभित्र इटलीमा ३४ हजार २८३, ब्राजिलमा ३५ हजार ६४५, बेलायतमा १९ हजार ६०९, जर्मनीमा २० हजार ८०१, रसियामा २० हजार ९८५, फ्रान्समा २८ हजार ३८३, कोलम्बियामा ६ हजार ८७५ तथा इरानमा १३ हजार ४२१ जना नयाँ संक्रमित थपिएका छन्।

" /> काठमाडौं। गत २४ घण्टाभित्र विश्वमा ५ लाख ९९ हजार १४० जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा १० हजार ७७९ जनाको मृत्यु भएको छ।

पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या पाँच करोड ६५ लाख ३८ हजार ६१२ र मृत्यु हुनेको संख्या १३ लाख ५३ हजार ८४९ पुगेको छ।

पछिल्लो २४ घण्टाभित्र थपिएका संक्रमितमध्ये अमेरिकामा सबैभन्दा बढी एक लाख ६७ हजार १४९ जना रहेका छन्। सोही अवधिमा त्यहाँ कोरोना भाइरसका कारण एक हजा ८८६ जनाले ज्यान गुमाएका छन्।

भारतमा पछिल्लो २४ घण्टाभित्र ४५ हजार ४३९ नयाँ संक्रमित थपिएका छन्। त्यहाँ थप ५८७ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार गत २४ घण्टाभित्र इटलीमा ३४ हजार २८३, ब्राजिलमा ३५ हजार ६४५, बेलायतमा १९ हजार ६०९, जर्मनीमा २० हजार ८०१, रसियामा २० हजार ९८५, फ्रान्समा २८ हजार ३८३, कोलम्बियामा ६ हजार ८७५ तथा इरानमा १३ हजार ४२१ जना नयाँ संक्रमित थपिएका छन्।

"> विश्वमा कोरोना संक्रमण : गत २४ घण्टामा ६ लाख संक्रमित थपिए, संक्रमितको संख्या ५ करोड ६५ लाख नाघ्यो: Dekhapadhi पछिल्लो २४ घण्टाभित्र विश्वमा ५ लाख ९९ हजार १४० जना कोरोना भाइरसका नयाँ संक्रमित थपिए।
• थपिएका संक्रमितमध्ये अमेरिकामा सबैभन्दा बढी एक लाख ६७ हजारभन्दा बढी।
• सोही अवधिमा विश्वभर १० हजार ७७९ जनाको मृत्यु।

विश्वमा कोरोना संक्रमण : गत २४ घण्टामा ६ लाख संक्रमित थपिए, संक्रमितको संख्या ५ करोड ६५ लाख नाघ्यो
काठमाडौं। गत २४ घण्टाभित्र विश्वमा ५ लाख ९९ हजार १४० जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा १० हजार ७७९ जनाको मृत्यु भएको छ।

पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या पाँच करोड ६५ लाख ३८ हजार ६१२ र मृत्यु हुनेको संख्या १३ लाख ५३ हजार ८४९ पुगेको छ।

पछिल्लो २४ घण्टाभित्र थपिएका संक्रमितमध्ये अमेरिकामा सबैभन्दा बढी एक लाख ६७ हजार १४९ जना रहेका छन्। सोही अवधिमा त्यहाँ कोरोना भाइरसका कारण एक हजा ८८६ जनाले ज्यान गुमाएका छन्।

भारतमा पछिल्लो २४ घण्टाभित्र ४५ हजार ४३९ नयाँ संक्रमित थपिएका छन्। त्यहाँ थप ५८७ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार गत २४ घण्टाभित्र इटलीमा ३४ हजार २८३, ब्राजिलमा ३५ हजार ६४५, बेलायतमा १९ हजार ६०९, जर्मनीमा २० हजार ८०१, रसियामा २० हजार ९८५, फ्रान्समा २८ हजार ३८३, कोलम्बियामा ६ हजार ८७५ तथा इरानमा १३ हजार ४२१ जना नयाँ संक्रमित थपिएका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्