पाँचथर। १४ जना संक्रमित देखिएकामध्ये एक जना संक्रमितको मृत्यु भएपछि पाँचथरको मिक्लाजुङ गाउँपालिकाले बन्दाबन्दीलाई थप गरेको छ।

गाउँपालिका अध्यक्ष अमरराज माखिमले आगामी दिनमा कोरोना संक्रमण झन व्यापक रूपमा फैलिन सक्ने देखिएकोले बन्दाबन्दीलाई थप गरेको बताएका छन्।

मिक्लालुङ गाउँपालिकास्तरीय कोरोना संकट व्यवस्थापन समितिको निर्णय अनुसार मंसीर ८ गतेसम्म लागू हुने गरी बन्दाबन्दी गरिएको प्रेस विज्ञप्तीमार्फत उल्लेख गरेका छन्।

बन्दाबन्दीमा मिक्लाजुङ गाउँपालिका भित्रका औषधी पसल, दुग्ध डेरीबाहेक गाउँपालिकाको केन्द्र रहेको रवि बजार, सप्तमी बजार, चिसापानी पञ्चमी बजारदेखि सामुदायिक तथा निजी शैक्षिक संस्थाहरू पूर्ण रुपमा बन्द हुने गाउँपालिकाले जनाएको छ।

यस्तै, सवारी साधनहरू निर्माण सामग्री बोकेका, मालबहाक, एम्बुलेन्स र सव बाहन बाहेक सबै किसिमका सवारी सानधनहरूको आवागमन पनि पूर्ण रूपमा बन्द गरिएको विज्ञप्तीमा उल्लेख छ।

" /> पाँचथर। १४ जना संक्रमित देखिएकामध्ये एक जना संक्रमितको मृत्यु भएपछि पाँचथरको मिक्लाजुङ गाउँपालिकाले बन्दाबन्दीलाई थप गरेको छ।

गाउँपालिका अध्यक्ष अमरराज माखिमले आगामी दिनमा कोरोना संक्रमण झन व्यापक रूपमा फैलिन सक्ने देखिएकोले बन्दाबन्दीलाई थप गरेको बताएका छन्।

मिक्लालुङ गाउँपालिकास्तरीय कोरोना संकट व्यवस्थापन समितिको निर्णय अनुसार मंसीर ८ गतेसम्म लागू हुने गरी बन्दाबन्दी गरिएको प्रेस विज्ञप्तीमार्फत उल्लेख गरेका छन्।

बन्दाबन्दीमा मिक्लाजुङ गाउँपालिका भित्रका औषधी पसल, दुग्ध डेरीबाहेक गाउँपालिकाको केन्द्र रहेको रवि बजार, सप्तमी बजार, चिसापानी पञ्चमी बजारदेखि सामुदायिक तथा निजी शैक्षिक संस्थाहरू पूर्ण रुपमा बन्द हुने गाउँपालिकाले जनाएको छ।

यस्तै, सवारी साधनहरू निर्माण सामग्री बोकेका, मालबहाक, एम्बुलेन्स र सव बाहन बाहेक सबै किसिमका सवारी सानधनहरूको आवागमन पनि पूर्ण रूपमा बन्द गरिएको विज्ञप्तीमा उल्लेख छ।

"> १४ जना संक्रमितमध्ये एक जनाको मृत्युपछि मिक्लाजुङमा बन्दाबन्दी थपियो: Dekhapadhi
१४ जना संक्रमितमध्ये एक जनाको मृत्युपछि मिक्लाजुङमा बन्दाबन्दी थपियो
पाँचथर। १४ जना संक्रमित देखिएकामध्ये एक जना संक्रमितको मृत्यु भएपछि पाँचथरको मिक्लाजुङ गाउँपालिकाले बन्दाबन्दीलाई थप गरेको छ।

गाउँपालिका अध्यक्ष अमरराज माखिमले आगामी दिनमा कोरोना संक्रमण झन व्यापक रूपमा फैलिन सक्ने देखिएकोले बन्दाबन्दीलाई थप गरेको बताएका छन्।

मिक्लालुङ गाउँपालिकास्तरीय कोरोना संकट व्यवस्थापन समितिको निर्णय अनुसार मंसीर ८ गतेसम्म लागू हुने गरी बन्दाबन्दी गरिएको प्रेस विज्ञप्तीमार्फत उल्लेख गरेका छन्।

बन्दाबन्दीमा मिक्लाजुङ गाउँपालिका भित्रका औषधी पसल, दुग्ध डेरीबाहेक गाउँपालिकाको केन्द्र रहेको रवि बजार, सप्तमी बजार, चिसापानी पञ्चमी बजारदेखि सामुदायिक तथा निजी शैक्षिक संस्थाहरू पूर्ण रुपमा बन्द हुने गाउँपालिकाले जनाएको छ।

यस्तै, सवारी साधनहरू निर्माण सामग्री बोकेका, मालबहाक, एम्बुलेन्स र सव बाहन बाहेक सबै किसिमका सवारी सानधनहरूको आवागमन पनि पूर्ण रूपमा बन्द गरिएको विज्ञप्तीमा उल्लेख छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्