पाेखरा। पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ।

उपप्रमुख गुरुङका प्रेस सहयोगी एकराज गिरीले कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिएका हुन्।

तिहारअघि नै रुघाखोकी लागेपछि गुरुङले बुधबार कोरोना परीक्षणका लागि स्वाब दिएकी थिइन्।

पोखरा महानगरपालिका वडा नं ८ नयाँ सडकस्थित आफ्नै घरमा छुट्टै बसेकी गुरुङले भनेकी छिन्, “छिट्टै निको भएर नागरिकको सेवामा हाजिर हुने विश्वासका साथ कोरोना भाइरससँग लडिरहेकी छु।” रासस

" /> पाेखरा। पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ।

उपप्रमुख गुरुङका प्रेस सहयोगी एकराज गिरीले कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिएका हुन्।

तिहारअघि नै रुघाखोकी लागेपछि गुरुङले बुधबार कोरोना परीक्षणका लागि स्वाब दिएकी थिइन्।

पोखरा महानगरपालिका वडा नं ८ नयाँ सडकस्थित आफ्नै घरमा छुट्टै बसेकी गुरुङले भनेकी छिन्, “छिट्टै निको भएर नागरिकको सेवामा हाजिर हुने विश्वासका साथ कोरोना भाइरससँग लडिरहेकी छु।” रासस

"> पोखरा महानगरपालिकाकी उपप्रमुख गुरुङलाई कोरोना पुष्टि: Dekhapadhi पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। ">
पोखरा महानगरपालिकाकी उपप्रमुख गुरुङलाई कोरोना पुष्टि <p style="text-align: justify;">पाेखरा। पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ।</p> <p style="text-align: justify;">उपप्रमुख गुरुङका प्रेस सहयोगी एकराज गिरीले कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिएका हुन्।</p> <p style="text-align: justify;">तिहारअघि नै रुघाखोकी लागेपछि गुरुङले बुधबार कोरोना परीक्षणका लागि स्वाब दिएकी थिइन्।</p> <p style="text-align: justify;">पोखरा महानगरपालिका वडा नं ८ नयाँ सडकस्थित आफ्नै घरमा छुट्टै बसेकी गुरुङले भनेकी छिन्, &ldquo;छिट्टै निको भएर नागरिकको सेवामा हाजिर हुने विश्वासका साथ कोरोना भाइरससँग लडिरहेकी छु।&rdquo; <em>रासस</em></p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्