काठमाडौं। गत २४ घण्टाभित्र विश्वमा ६ लाख २९ हजार २९ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा १० हजार ५३८ जनाको मृत्यु भएको छ

पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या पाँच करोड ७२ लाख दुई हजार ५९९ र मृत्यु हुनेको संख्या १३ लाख ६४ हजार ६४९ पुगेको छ।

पछिल्लो २४ घण्टाभित्र थपिएका संक्रमितमध्ये अमेरिकामा सबैभन्दा बढी एक लाख ७८ हजार ७६६ जना रहेका छन्। सोही अवधिमा त्यहाँ कोरोना भाइरसका कारण एक हजार ९५० जनाले ज्यान गुमाएका छन्।

भारतमा पछिल्लो २४ घण्टाभित्र ४६ हजार १८२ नयाँ संक्रमित थपिएका छन्। त्यहाँ थप ५८४ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार गत २४ घण्टाभित्र इटलीमा ३६ हजार १७६, ब्राजिलमा ३४ हजार ३६४, बेलायतमा २२ हजार ९१५, जर्मनीमा २३ हजार ६७६, रसियामा २३ हजार ६१०, फ्रान्समा २१ हजार १५०, कोलम्बियामा सात हजार ४८७ तथा इरानमा १३ हजार २२३ जना नयाँ संक्रमित थपिएका छन्।

" /> काठमाडौं। गत २४ घण्टाभित्र विश्वमा ६ लाख २९ हजार २९ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा १० हजार ५३८ जनाको मृत्यु भएको छ

पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या पाँच करोड ७२ लाख दुई हजार ५९९ र मृत्यु हुनेको संख्या १३ लाख ६४ हजार ६४९ पुगेको छ।

पछिल्लो २४ घण्टाभित्र थपिएका संक्रमितमध्ये अमेरिकामा सबैभन्दा बढी एक लाख ७८ हजार ७६६ जना रहेका छन्। सोही अवधिमा त्यहाँ कोरोना भाइरसका कारण एक हजार ९५० जनाले ज्यान गुमाएका छन्।

भारतमा पछिल्लो २४ घण्टाभित्र ४६ हजार १८२ नयाँ संक्रमित थपिएका छन्। त्यहाँ थप ५८४ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार गत २४ घण्टाभित्र इटलीमा ३६ हजार १७६, ब्राजिलमा ३४ हजार ३६४, बेलायतमा २२ हजार ९१५, जर्मनीमा २३ हजार ६७६, रसियामा २३ हजार ६१०, फ्रान्समा २१ हजार १५०, कोलम्बियामा सात हजार ४८७ तथा इरानमा १३ हजार २२३ जना नयाँ संक्रमित थपिएका छन्।

"> विश्वमा गत २४ घण्टाभित्र ६ लाख २९ हजारभन्दा बढी संक्रमित थपिए, संक्रमितको संख्या ५ करोड ७२ लाख नाघ्यो: Dekhapadhi पछिल्लो २४ घण्टाभित्र विश्वमा ६ लाख २९ हजार २९ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिए।
• थपिएका संक्रमितमध्ये अमेरिकामा सबैभन्दा बढी एक लाख ७८ हजारभन्दा बढी।
• सोही अवधिमा विश्वभर १० हजार ५३८ जनाको मृत्यु।

विश्वमा गत २४ घण्टाभित्र ६ लाख २९ हजारभन्दा बढी संक्रमित थपिए, संक्रमितको संख्या ५ करोड ७२ लाख नाघ्यो
काठमाडौं। गत २४ घण्टाभित्र विश्वमा ६ लाख २९ हजार २९ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा १० हजार ५३८ जनाको मृत्यु भएको छ

पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या पाँच करोड ७२ लाख दुई हजार ५९९ र मृत्यु हुनेको संख्या १३ लाख ६४ हजार ६४९ पुगेको छ।

पछिल्लो २४ घण्टाभित्र थपिएका संक्रमितमध्ये अमेरिकामा सबैभन्दा बढी एक लाख ७८ हजार ७६६ जना रहेका छन्। सोही अवधिमा त्यहाँ कोरोना भाइरसका कारण एक हजार ९५० जनाले ज्यान गुमाएका छन्।

भारतमा पछिल्लो २४ घण्टाभित्र ४६ हजार १८२ नयाँ संक्रमित थपिएका छन्। त्यहाँ थप ५८४ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार गत २४ घण्टाभित्र इटलीमा ३६ हजार १७६, ब्राजिलमा ३४ हजार ३६४, बेलायतमा २२ हजार ९१५, जर्मनीमा २३ हजार ६७६, रसियामा २३ हजार ६१०, फ्रान्समा २१ हजार १५०, कोलम्बियामा सात हजार ४८७ तथा इरानमा १३ हजार २२३ जना नयाँ संक्रमित थपिएका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्