काठमाडौं। विश्वमा कोरोना भाइरसको संक्रमणबाट एकै दिन साढे १० हजारभन्दा धेरैले ज्यान गुमाएका छन्। गत २४ घण्टाभित्र १० हजार ५३८ जना संक्रमितले ज्यान गुमाएका हुन्।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार आज (शुक्रबार) बिहानसम्म विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १३ लाख ६४ हजार ६४९ पुगेको छ। कोरोनाबाट मृत्यु हुनेको यो संख्या कूल संक्रमितको २.३९ प्रतिशत हो। हालसम्म विश्वभर पाँच करोड ७२ लाख दुई हजार ५९९ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।

कूल संक्रमितमध्ये ६८.७७ प्रतिशत अर्थात् तीन करोड ९६ लाख ९३ हजार ९६८ जना उपचारपछि निको भइसकेका छन्। बाँकी एक करोड ६१ लाख ४३ हजार ९८२ जना हाल अस्पताल तथा होम आइसोलेसनमा उपचाररत रहेका छन्।

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सबैभन्दा धेरै अमेरिकामा रहेको छ। त्यहाँ दुई लाख ५८ हजार २१९ जनाको मृत्यु भइसकेको छ। गत २४ घण्टामा त्यहाँ थप एक हजार ९५० जनाको मृत्यु भएको छ।

त्यसैगरी ब्राजिलमा आजसम्म एक लाख ६८ हजार ६१ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन्।

कोरोना संक्रमितको दोस्रो ठूलो संख्या रहेको भारतमा एक लाख ३२ हजार २०२ जनाको मृत्यु कोरोना संक्रमणबाट भएको पुष्टि भइसकेको छ।

कोरोनाबाट धेरै प्रभावित भएका मुलुकहरू मेक्सिकोमा ९९ हजार ५२८, बेलायतमा ५३ हजार ७७५, इटलीमा ४७ हजार ८७०, फ्रान्समा ४७ हजार १२७, स्पेनमा ४२ हजार २९१, इरानमा ४३ हजार ४१७, पेरूमा ३५ हजार ४४६, अर्जेन्टिनामा ३६ हजार ५३२, कोलम्बियामा ३४ हजार ७६१ तथा रसियामा ३४ हजार ८५० जनाको मृत्यु भएको तथ्यांक छ।

" /> काठमाडौं। विश्वमा कोरोना भाइरसको संक्रमणबाट एकै दिन साढे १० हजारभन्दा धेरैले ज्यान गुमाएका छन्। गत २४ घण्टाभित्र १० हजार ५३८ जना संक्रमितले ज्यान गुमाएका हुन्।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार आज (शुक्रबार) बिहानसम्म विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १३ लाख ६४ हजार ६४९ पुगेको छ। कोरोनाबाट मृत्यु हुनेको यो संख्या कूल संक्रमितको २.३९ प्रतिशत हो। हालसम्म विश्वभर पाँच करोड ७२ लाख दुई हजार ५९९ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।

कूल संक्रमितमध्ये ६८.७७ प्रतिशत अर्थात् तीन करोड ९६ लाख ९३ हजार ९६८ जना उपचारपछि निको भइसकेका छन्। बाँकी एक करोड ६१ लाख ४३ हजार ९८२ जना हाल अस्पताल तथा होम आइसोलेसनमा उपचाररत रहेका छन्।

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सबैभन्दा धेरै अमेरिकामा रहेको छ। त्यहाँ दुई लाख ५८ हजार २१९ जनाको मृत्यु भइसकेको छ। गत २४ घण्टामा त्यहाँ थप एक हजार ९५० जनाको मृत्यु भएको छ।

त्यसैगरी ब्राजिलमा आजसम्म एक लाख ६८ हजार ६१ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन्।

कोरोना संक्रमितको दोस्रो ठूलो संख्या रहेको भारतमा एक लाख ३२ हजार २०२ जनाको मृत्यु कोरोना संक्रमणबाट भएको पुष्टि भइसकेको छ।

कोरोनाबाट धेरै प्रभावित भएका मुलुकहरू मेक्सिकोमा ९९ हजार ५२८, बेलायतमा ५३ हजार ७७५, इटलीमा ४७ हजार ८७०, फ्रान्समा ४७ हजार १२७, स्पेनमा ४२ हजार २९१, इरानमा ४३ हजार ४१७, पेरूमा ३५ हजार ४४६, अर्जेन्टिनामा ३६ हजार ५३२, कोलम्बियामा ३४ हजार ७६१ तथा रसियामा ३४ हजार ८५० जनाको मृत्यु भएको तथ्यांक छ।

"> कोरोनाका कारण बिहीबार एकै दिन साढे १० हजारभन्दा धेरैले ज्यान गुमाए: Dekhapadhi कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १३ लाख ६४ हजार ६४९ पुग्यो।
• कूल संक्रमितमध्ये २.३९ प्रतिशतको मृत्यु।
• मृत्यु हुनेमा सबैभन्दा धेरै अमेरिकामा दुई लाख ५८ हजार २१९ जना।

कोरोनाका कारण बिहीबार एकै दिन साढे १० हजारभन्दा धेरैले ज्यान गुमाए
काठमाडौं। विश्वमा कोरोना भाइरसको संक्रमणबाट एकै दिन साढे १० हजारभन्दा धेरैले ज्यान गुमाएका छन्। गत २४ घण्टाभित्र १० हजार ५३८ जना संक्रमितले ज्यान गुमाएका हुन्।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार आज (शुक्रबार) बिहानसम्म विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १३ लाख ६४ हजार ६४९ पुगेको छ। कोरोनाबाट मृत्यु हुनेको यो संख्या कूल संक्रमितको २.३९ प्रतिशत हो। हालसम्म विश्वभर पाँच करोड ७२ लाख दुई हजार ५९९ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।

कूल संक्रमितमध्ये ६८.७७ प्रतिशत अर्थात् तीन करोड ९६ लाख ९३ हजार ९६८ जना उपचारपछि निको भइसकेका छन्। बाँकी एक करोड ६१ लाख ४३ हजार ९८२ जना हाल अस्पताल तथा होम आइसोलेसनमा उपचाररत रहेका छन्।

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सबैभन्दा धेरै अमेरिकामा रहेको छ। त्यहाँ दुई लाख ५८ हजार २१९ जनाको मृत्यु भइसकेको छ। गत २४ घण्टामा त्यहाँ थप एक हजार ९५० जनाको मृत्यु भएको छ।

त्यसैगरी ब्राजिलमा आजसम्म एक लाख ६८ हजार ६१ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन्।

कोरोना संक्रमितको दोस्रो ठूलो संख्या रहेको भारतमा एक लाख ३२ हजार २०२ जनाको मृत्यु कोरोना संक्रमणबाट भएको पुष्टि भइसकेको छ।

कोरोनाबाट धेरै प्रभावित भएका मुलुकहरू मेक्सिकोमा ९९ हजार ५२८, बेलायतमा ५३ हजार ७७५, इटलीमा ४७ हजार ८७०, फ्रान्समा ४७ हजार १२७, स्पेनमा ४२ हजार २९१, इरानमा ४३ हजार ४१७, पेरूमा ३५ हजार ४४६, अर्जेन्टिनामा ३६ हजार ५३२, कोलम्बियामा ३४ हजार ७६१ तथा रसियामा ३४ हजार ८५० जनाको मृत्यु भएको तथ्यांक छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्