काठमाडौं। गत २४ घण्टामा विश्वमा थप तीन लाख ७० हजार ८५८ जना संक्रमित कोरोनामुक्त भएका छन्।

यससँगै कोरोना संक्रमणबाट निको हुनेको संख्या तीन करोड ९७ लाख ६ हजार ४६० पुगेको छ। निको हुनेको संख्या कूल संक्रमितको ६९.४० प्रतिशत हो।

पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या पाँच करोड ७२ लाख १६ हजार ५७ पुगेको छ। हाल सक्रिय संक्रमितको संख्या एक करोड ६१ लाख ४४ हजार ७८३ रहेको छ।

नेपालमा बिहीबार थप दुई हजार ८५८ सहित कूल एक लाख ८५ हजार ६३८ जना उपचारपछि निको भइसकेका छन्। यहाँ सक्रिय संक्रमितको संख्या हाल २८ हजार १०६ रहेको छ।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार भारतमा सबैभन्दा बढी ८४ लाख २७ हजार १६ जना उपचारपछि कोरोनामुक्त भएका छन्। त्यहाँ अहिले पनि चार लाख ४५ हजारभन्दा बढी सक्रिय संक्रमित छन्।

विश्वमै संक्रमित धेरै हुने देशमध्ये पहिलो स्थानमा रहेको अमेरिकामा आजसम्म ७२ लाख ३५ हजार ५८९ जना उपचारपछि कोरोनामुक्त भएका छन्। अमेरिकामा हाल ४५ लाख ७० हजारभन्दा बढी सक्रिय केस रहेका छन्।

यसैगरी ब्राजिलमा निको हुनेको संख्या ५४ लाख सात हजार ४९८ पुगेको छ। त्यहाँ सक्रिय संक्रमितको संख्या चार लाख सात हजार ४५० रहेको तथ्यांक छ।

संक्रमित धेरै हुने मुलुकहरू रसियामा १५ लाख २६ हजार ६५६, कोलम्बियामा ११ लाख ३२ हजार ३९३, पेरूमा आठ लाख ७१ हजार ५३४, अर्जेन्टिनामा ११ लाख ६७ हजार ५१४, दक्षिण अफ्रिकामा सात लाख दुई हजार ५४४, मेक्सिकोमा सात लाख ६२ हजार २५, इरानमा पाँच लाख ८३ हजार ७०४, जर्मनीमा पाँच लाख ६२ हजार ७०० तथा इटलीमा चार लाख ९८ हजार ९८७ जना संक्रमित उपचारपछि कोरोनामुक्त भएको तथ्यांक छ।

" /> काठमाडौं। गत २४ घण्टामा विश्वमा थप तीन लाख ७० हजार ८५८ जना संक्रमित कोरोनामुक्त भएका छन्।

"> गत २४ घण्टामा ३ लाख ७० हजार संक्रमितले कोरोनालाई जिते: Dekhapadhi कोरोना भाइरसबाट संक्रमितमध्ये निको हुनेको संख्या तीन करोड ९७ लाख ६ हजार ४६० पुग्यो।
• भारतमा सबैभन्दा बढी ८४ लाख २७ हजार १६ जना उपचारपछि कोरोनामुक्त।
• नेपालमा कूल एक लाख ८५ हजार ६३८ जना उपचारपछि निको।

गत २४ घण्टामा ३ लाख ७० हजार संक्रमितले कोरोनालाई जिते
काठमाडौं। गत २४ घण्टामा विश्वमा थप तीन लाख ७० हजार ८५८ जना संक्रमित कोरोनामुक्त भएका छन्।

यससँगै कोरोना संक्रमणबाट निको हुनेको संख्या तीन करोड ९७ लाख ६ हजार ४६० पुगेको छ। निको हुनेको संख्या कूल संक्रमितको ६९.४० प्रतिशत हो।

पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या पाँच करोड ७२ लाख १६ हजार ५७ पुगेको छ। हाल सक्रिय संक्रमितको संख्या एक करोड ६१ लाख ४४ हजार ७८३ रहेको छ।

नेपालमा बिहीबार थप दुई हजार ८५८ सहित कूल एक लाख ८५ हजार ६३८ जना उपचारपछि निको भइसकेका छन्। यहाँ सक्रिय संक्रमितको संख्या हाल २८ हजार १०६ रहेको छ।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार भारतमा सबैभन्दा बढी ८४ लाख २७ हजार १६ जना उपचारपछि कोरोनामुक्त भएका छन्। त्यहाँ अहिले पनि चार लाख ४५ हजारभन्दा बढी सक्रिय संक्रमित छन्।

विश्वमै संक्रमित धेरै हुने देशमध्ये पहिलो स्थानमा रहेको अमेरिकामा आजसम्म ७२ लाख ३५ हजार ५८९ जना उपचारपछि कोरोनामुक्त भएका छन्। अमेरिकामा हाल ४५ लाख ७० हजारभन्दा बढी सक्रिय केस रहेका छन्।

यसैगरी ब्राजिलमा निको हुनेको संख्या ५४ लाख सात हजार ४९८ पुगेको छ। त्यहाँ सक्रिय संक्रमितको संख्या चार लाख सात हजार ४५० रहेको तथ्यांक छ।

संक्रमित धेरै हुने मुलुकहरू रसियामा १५ लाख २६ हजार ६५६, कोलम्बियामा ११ लाख ३२ हजार ३९३, पेरूमा आठ लाख ७१ हजार ५३४, अर्जेन्टिनामा ११ लाख ६७ हजार ५१४, दक्षिण अफ्रिकामा सात लाख दुई हजार ५४४, मेक्सिकोमा सात लाख ६२ हजार २५, इरानमा पाँच लाख ८३ हजार ७०४, जर्मनीमा पाँच लाख ६२ हजार ७०० तथा इटलीमा चार लाख ९८ हजार ९८७ जना संक्रमित उपचारपछि कोरोनामुक्त भएको तथ्यांक छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्