सिफारिस

कोरोना संक्रमितको उपचारमा खटिएबापतको जोखिम भत्ता उपलब्ध गराउनुपर्नेलगायतका माग उनीहरूले राखेका छन्।

निरन्तर आन्दोलनमा रहेका उनीहरूले आज पनि वीर अस्पताल अगाडि नाराबाजी गरे।

हालसम्मको कोभिड भत्ता, औषधि खरिद खर्च, सेवा विस्तार भत्ता नदिएको, अस्थायी/करार कर्मचारीहरूले समयमा पारिश्रमिक नपाएकाे भन्दै कर्मचारीहरू आन्दोलनमा उत्रिएका हुन्।

नेपाल स्वास्थ्यकर्मी संघ वीर अस्पतालका अध्यक्ष खुबराज आचार्यले मागहरूकाे सुनुवाइ नभएसम्म आन्दोलन जारी रहने बताए।

“वीर अस्पताललाई कोभिड अस्पताल बनाएसँगै अन्य बिरामीलाई समेत मर्का परेको छ,” उनले देखापढीसँग भने, “संक्रमितबाहेकका बिरामी तथा वीर अस्पतालबाट निःशुल्क उपचार पाउने लक्षित समूहका बिरामीको पनि व्यवस्थापन हुनुपर्छ भन्ने हाम्रो माग हो।”

"> वीर अस्पतालका कर्मचारीहरू आन्दोलनमा: Dekhapadhi
वीर अस्पतालका कर्मचारीहरू आन्दोलनमा
काठमाडौं। वीर अस्पतालका कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन्।

आफूहरूले राखेका मागहरूको सुनुवाइ नभएको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन्।

सिफारिस

वीर अस्पतालका डाक्टरले दिए सामूहिक राजीनामा

कोरोना संक्रमितको उपचारमा खटिएबापतको जोखिम भत्ता उपलब्ध गराउनुपर्नेलगायतका माग उनीहरूले राखेका छन्।

निरन्तर आन्दोलनमा रहेका उनीहरूले आज पनि वीर अस्पताल अगाडि नाराबाजी गरे।

हालसम्मको कोभिड भत्ता, औषधि खरिद खर्च, सेवा विस्तार भत्ता नदिएको, अस्थायी/करार कर्मचारीहरूले समयमा पारिश्रमिक नपाएकाे भन्दै कर्मचारीहरू आन्दोलनमा उत्रिएका हुन्।

नेपाल स्वास्थ्यकर्मी संघ वीर अस्पतालका अध्यक्ष खुबराज आचार्यले मागहरूकाे सुनुवाइ नभएसम्म आन्दोलन जारी रहने बताए।

“वीर अस्पताललाई कोभिड अस्पताल बनाएसँगै अन्य बिरामीलाई समेत मर्का परेको छ,” उनले देखापढीसँग भने, “संक्रमितबाहेकका बिरामी तथा वीर अस्पतालबाट निःशुल्क उपचार पाउने लक्षित समूहका बिरामीको पनि व्यवस्थापन हुनुपर्छ भन्ने हाम्रो माग हो।”

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्