काठमाडौं। गत २४ घण्टाभित्र विश्वमा ६ लाख ५२ हजार ३७३  जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा ११ हजार २७ जनाको मृत्यु भएको छ।

पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या पाँच करोड ७८ लाख ८८ हजार १२ र मृत्यु हुनेको संख्या १३ लाख ७६ हजार ७४९ पुगेको छ।

पछिल्लो २४ घण्टाभित्र थपिएका संक्रमितमध्ये अमेरिकामा सबैभन्दा बढी एक लाख ९४ हजार १५३ जना रहेका छन्। सोही अवधिमा त्यहाँ कोरोना भाइरसका कारण एक हजार ८९३ जनाले ज्यान गुमाएका छन्।

भारतमा पछिल्लो २४ घण्टाभित्र ४६ हजार २८८ नयाँ संक्रमित थपिएका छन्। त्यहाँ थप ५६२ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार गत २४ घण्टाभित्र इटलीमा ३७ हजार २४२, ब्राजिलमा ३७ हजार ७५, बेलायतमा २० हजार २५२, जर्मनीमा २३ हजार ४५०, रसियामा २४ हजार ३१८, फ्रान्समा २२ हजार ८८२, कोलम्बियामा सात हजार ९५४ तथा इरानमा १३ हजार २६० जना नयाँ संक्रमित थपिएका छन्।

" /> काठमाडौं। गत २४ घण्टाभित्र विश्वमा ६ लाख ५२ हजार ३७३  जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा ११ हजार २७ जनाको मृत्यु भएको छ।

पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या पाँच करोड ७८ लाख ८८ हजार १२ र मृत्यु हुनेको संख्या १३ लाख ७६ हजार ७४९ पुगेको छ।

पछिल्लो २४ घण्टाभित्र थपिएका संक्रमितमध्ये अमेरिकामा सबैभन्दा बढी एक लाख ९४ हजार १५३ जना रहेका छन्। सोही अवधिमा त्यहाँ कोरोना भाइरसका कारण एक हजार ८९३ जनाले ज्यान गुमाएका छन्।

भारतमा पछिल्लो २४ घण्टाभित्र ४६ हजार २८८ नयाँ संक्रमित थपिएका छन्। त्यहाँ थप ५६२ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार गत २४ घण्टाभित्र इटलीमा ३७ हजार २४२, ब्राजिलमा ३७ हजार ७५, बेलायतमा २० हजार २५२, जर्मनीमा २३ हजार ४५०, रसियामा २४ हजार ३१८, फ्रान्समा २२ हजार ८८२, कोलम्बियामा सात हजार ९५४ तथा इरानमा १३ हजार २६० जना नयाँ संक्रमित थपिएका छन्।

"> विश्वमा एकै दिन साढे ६ लाखभन्दा बढी संक्रमित थपिए, संक्रमितको संख्या ५ करोड ७८ लाख नाघ्यो: Dekhapadhi पछिल्लो २४ घण्टाभित्र विश्वमा ६ लाख ५२ हजार ३७३ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिए।
• थपिएका संक्रमितमध्ये अमेरिकामा सबैभन्दा बढी एक लाख ९४ हजारभन्दा बढी।
• सोही अवधिमा विश्वभर ११ हजार २७ जनाको मृत्यु।

विश्वमा एकै दिन साढे ६ लाखभन्दा बढी संक्रमित थपिए, संक्रमितको संख्या ५ करोड ७८ लाख नाघ्यो
काठमाडौं। गत २४ घण्टाभित्र विश्वमा ६ लाख ५२ हजार ३७३  जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा ११ हजार २७ जनाको मृत्यु भएको छ।

पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या पाँच करोड ७८ लाख ८८ हजार १२ र मृत्यु हुनेको संख्या १३ लाख ७६ हजार ७४९ पुगेको छ।

पछिल्लो २४ घण्टाभित्र थपिएका संक्रमितमध्ये अमेरिकामा सबैभन्दा बढी एक लाख ९४ हजार १५३ जना रहेका छन्। सोही अवधिमा त्यहाँ कोरोना भाइरसका कारण एक हजार ८९३ जनाले ज्यान गुमाएका छन्।

भारतमा पछिल्लो २४ घण्टाभित्र ४६ हजार २८८ नयाँ संक्रमित थपिएका छन्। त्यहाँ थप ५६२ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार गत २४ घण्टाभित्र इटलीमा ३७ हजार २४२, ब्राजिलमा ३७ हजार ७५, बेलायतमा २० हजार २५२, जर्मनीमा २३ हजार ४५०, रसियामा २४ हजार ३१८, फ्रान्समा २२ हजार ८८२, कोलम्बियामा सात हजार ९५४ तथा इरानमा १३ हजार २६० जना नयाँ संक्रमित थपिएका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्