काठमाडौं। अमेरिकामा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण एक हजार ४५७ जनाको मृत्यु भएको छ। यो अवधिमा त्यहाँ एक लाख ६८ हजार २४३ संक्रमित थपिएका छन्। 

वर्ल्डोमिटर्सका अनुसार अमेरिकामा कुल संक्रमित संख्या एक करोड २४ लाख ४६ हजार ७० पुगेको छ। तीमध्ये हालसम्म दुई लाख ६१ हजार ७८७ जनाले ज्यान गुमाएका छन्। 

त्यहाँ ७४ लाख तीन हजार ८३७ जना संक्रमणमुक्त भएका छन्। अहिले अमेरिकामा ४७ लाख ८० हजार ४४६ सक्रिय संक्रमित छन्। तीमध्ये २२ हजार ९२७ गम्भीर बिरामी छन्। 

" /> काठमाडौं। अमेरिकामा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण एक हजार ४५७ जनाको मृत्यु भएको छ। यो अवधिमा त्यहाँ एक लाख ६८ हजार २४३ संक्रमित थपिएका छन्। 

वर्ल्डोमिटर्सका अनुसार अमेरिकामा कुल संक्रमित संख्या एक करोड २४ लाख ४६ हजार ७० पुगेको छ। तीमध्ये हालसम्म दुई लाख ६१ हजार ७८७ जनाले ज्यान गुमाएका छन्। 

त्यहाँ ७४ लाख तीन हजार ८३७ जना संक्रमणमुक्त भएका छन्। अहिले अमेरिकामा ४७ लाख ८० हजार ४४६ सक्रिय संक्रमित छन्। तीमध्ये २२ हजार ९२७ गम्भीर बिरामी छन्। 

"> अमेरिकामा कोरोना संक्रमण : २ लाख ६१ हजारभन्दा बढीले ज्यान गुमाए: Dekhapadhi
अमेरिकामा कोरोना संक्रमण : २ लाख ६१ हजारभन्दा बढीले ज्यान गुमाए <p style="text-align: justify;">काठमाडौं। अमेरिकामा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण एक हजार ४५७ जनाको मृत्यु भएको छ। यो अवधिमा त्यहाँ एक लाख ६८ हजार २४३ संक्रमित थपिएका छन्।&nbsp;</p> <p style="text-align: justify;">वर्ल्डोमिटर्सका अनुसार अमेरिकामा कुल संक्रमित संख्या एक करोड २४ लाख ४६ हजार ७० पुगेको छ। तीमध्ये हालसम्म दुई लाख ६१ हजार ७८७ जनाले ज्यान गुमाएका छन्।&nbsp;</p> <p style="text-align: justify;">त्यहाँ ७४ लाख तीन हजार ८३७ जना संक्रमणमुक्त भएका छन्। अहिले अमेरिकामा ४७ लाख ८० हजार ४४६ सक्रिय संक्रमित छन्। तीमध्ये २२ हजार ९२७ गम्भीर बिरामी छन्।&nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्