काठमाडौं। मैत्रीपूर्ण खेलका लागि बंगलादेश गएको नेपाली राष्ट्रिय फुटबल टिमका व्यवस्थापक मधुसुधन उपाध्यायले चाँडै कोरोना संक्रमणबाट मुक्त हुने आशा व्यक्त गरेका छन्।

बंगलादेशविरुद्धको दुई मैत्रीपूर्ण खेलका लागि नेपाली टिम कात्तिक २० गते बंगलादेश गएको थियो। बंगलादेश पुगेपछि कोरोना संक्रमित भएका उपाध्यायले चाँडै सक्रमणमुक्त भएर स्वदेश फर्कने बताएका छन्।

उपाध्यायले सामाजिक सञ्जाल फेसबुकमा लाखेका छन्, “मेरो स्वाथ्यप्रति चासो र चिन्ता व्यक्त गर्नुहुने सबैलाई धन्यवाद। यहाँहरुको माया ममताले ठुलो आत्मबल मिलेको छ। आशा छ यस संक्रमणलाई छिटटै परास्त गर्न सफल हुनेछु र मातृभुमि फर्किनेछु।”

बंगलादेश पुगेको नेपाली टिमका रक्षक रञ्जित धिमाल पनि कारोना संक्रमित भएका थिए। तथापि, उनी दोस्रो खेलमा कोरोनामुक्त भई टिममा उपलब्ध भइसकेका थिए।

पहिलो मैत्रीपूर्ण खेलमा नेपाल बंगलादेशसँग २-० ले पराजित भएको थियो भने दोस्रो खेल गोलरहित बराबरीमा रोकिएको थियो।

मैत्रीपूर्ण खेल सकेर नेपाली टिम गत बिहीबार नै स्वदेश फर्किसकेको छ। टिम स्वदेश फर्किए पनि व्यवस्थापक उपाध्याय भने ढाकामै छन्। उनी टाकास्थित एसिया होटल एण्ड रिसोर्टमा सेल्फ आइसोलेसनमा बसेका छन्।

" /> काठमाडौं। मैत्रीपूर्ण खेलका लागि बंगलादेश गएको नेपाली राष्ट्रिय फुटबल टिमका व्यवस्थापक मधुसुधन उपाध्यायले चाँडै कोरोना संक्रमणबाट मुक्त हुने आशा व्यक्त गरेका छन्।

बंगलादेशविरुद्धको दुई मैत्रीपूर्ण खेलका लागि नेपाली टिम कात्तिक २० गते बंगलादेश गएको थियो। बंगलादेश पुगेपछि कोरोना संक्रमित भएका उपाध्यायले चाँडै सक्रमणमुक्त भएर स्वदेश फर्कने बताएका छन्।

उपाध्यायले सामाजिक सञ्जाल फेसबुकमा लाखेका छन्, “मेरो स्वाथ्यप्रति चासो र चिन्ता व्यक्त गर्नुहुने सबैलाई धन्यवाद। यहाँहरुको माया ममताले ठुलो आत्मबल मिलेको छ। आशा छ यस संक्रमणलाई छिटटै परास्त गर्न सफल हुनेछु र मातृभुमि फर्किनेछु।”

बंगलादेश पुगेको नेपाली टिमका रक्षक रञ्जित धिमाल पनि कारोना संक्रमित भएका थिए। तथापि, उनी दोस्रो खेलमा कोरोनामुक्त भई टिममा उपलब्ध भइसकेका थिए।

पहिलो मैत्रीपूर्ण खेलमा नेपाल बंगलादेशसँग २-० ले पराजित भएको थियो भने दोस्रो खेल गोलरहित बराबरीमा रोकिएको थियो।

मैत्रीपूर्ण खेल सकेर नेपाली टिम गत बिहीबार नै स्वदेश फर्किसकेको छ। टिम स्वदेश फर्किए पनि व्यवस्थापक उपाध्याय भने ढाकामै छन्। उनी टाकास्थित एसिया होटल एण्ड रिसोर्टमा सेल्फ आइसोलेसनमा बसेका छन्।

"> कोरोनालाई जित्ने उपाध्यायको आशा: Dekhapadhi बंगलादेश पुगेपछि कोरोना संक्रमित भएका उपाध्यायले चाँडै सक्रमणमुक्त भएर स्वदेश फर्कने बताएका छन्।
• मैत्रीपूर्ण खेल सकेर नेपाली टिम गत बिहीबार नै स्वदेश फर्किसकेको छ।
• टिम स्वदेश फर्किए पनि व्यवस्थापक उपाध्याय भने ढाकामै छन्।

कोरोनालाई जित्ने उपाध्यायको आशा
काठमाडौं। मैत्रीपूर्ण खेलका लागि बंगलादेश गएको नेपाली राष्ट्रिय फुटबल टिमका व्यवस्थापक मधुसुधन उपाध्यायले चाँडै कोरोना संक्रमणबाट मुक्त हुने आशा व्यक्त गरेका छन्।

बंगलादेशविरुद्धको दुई मैत्रीपूर्ण खेलका लागि नेपाली टिम कात्तिक २० गते बंगलादेश गएको थियो। बंगलादेश पुगेपछि कोरोना संक्रमित भएका उपाध्यायले चाँडै सक्रमणमुक्त भएर स्वदेश फर्कने बताएका छन्।

उपाध्यायले सामाजिक सञ्जाल फेसबुकमा लाखेका छन्, “मेरो स्वाथ्यप्रति चासो र चिन्ता व्यक्त गर्नुहुने सबैलाई धन्यवाद। यहाँहरुको माया ममताले ठुलो आत्मबल मिलेको छ। आशा छ यस संक्रमणलाई छिटटै परास्त गर्न सफल हुनेछु र मातृभुमि फर्किनेछु।”

बंगलादेश पुगेको नेपाली टिमका रक्षक रञ्जित धिमाल पनि कारोना संक्रमित भएका थिए। तथापि, उनी दोस्रो खेलमा कोरोनामुक्त भई टिममा उपलब्ध भइसकेका थिए।

पहिलो मैत्रीपूर्ण खेलमा नेपाल बंगलादेशसँग २-० ले पराजित भएको थियो भने दोस्रो खेल गोलरहित बराबरीमा रोकिएको थियो।

मैत्रीपूर्ण खेल सकेर नेपाली टिम गत बिहीबार नै स्वदेश फर्किसकेको छ। टिम स्वदेश फर्किए पनि व्यवस्थापक उपाध्याय भने ढाकामै छन्। उनी टाकास्थित एसिया होटल एण्ड रिसोर्टमा सेल्फ आइसोलेसनमा बसेका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्