काठमाडौं। गत २४ घण्टाभित्र विश्वमा चार लाख ८५ हजार ९८१   जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा सात हजार ३७५ जनाको मृत्यु भएको छ

पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या पाँच करोड ८९ लाख ६७ हजार ४९४ र मृत्यु हुनेको संख्या १३ लाख ९३ हजार १९३ पुगेको छ।

पछिल्लो २४ घण्टाभित्र थपिएका संक्रमितमध्ये अमेरिकामा सबैभन्दा बढी एक लाख ३४ हजार २१२ जना रहेका छन्। सोही अवधिमा त्यहाँ कोरोना भाइरसका कारण ८६४ जनाले ज्यान गुमाएका छन्।

भारतमा पछिल्लो २४ घण्टाभित्र ४४ हजार ४०४ जना नयाँ संक्रमित थपिएका छन्। त्यहाँ थप ५१० जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार गत २४ घण्टाभित्र इटलीमा २८ हजार ३३७, ब्राजिलमा १८ हजार ६१५, बेलायतमा १८ हजार ६६२, जर्मनीमा १३ हजार ८४०, रसियामा २४ हजार ५८१, फ्रान्समा १३ हजार १५७, कोलम्बियामा सात हजार ९२४ तथा इरानमा १३ हजार ५३ जना नयाँ संक्रमित थपिएका छन्।

" /> काठमाडौं। गत २४ घण्टाभित्र विश्वमा चार लाख ८५ हजार ९८१   जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा सात हजार ३७५ जनाको मृत्यु भएको छ

पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या पाँच करोड ८९ लाख ६७ हजार ४९४ र मृत्यु हुनेको संख्या १३ लाख ९३ हजार १९३ पुगेको छ।

पछिल्लो २४ घण्टाभित्र थपिएका संक्रमितमध्ये अमेरिकामा सबैभन्दा बढी एक लाख ३४ हजार २१२ जना रहेका छन्। सोही अवधिमा त्यहाँ कोरोना भाइरसका कारण ८६४ जनाले ज्यान गुमाएका छन्।

भारतमा पछिल्लो २४ घण्टाभित्र ४४ हजार ४०४ जना नयाँ संक्रमित थपिएका छन्। त्यहाँ थप ५१० जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार गत २४ घण्टाभित्र इटलीमा २८ हजार ३३७, ब्राजिलमा १८ हजार ६१५, बेलायतमा १८ हजार ६६२, जर्मनीमा १३ हजार ८४०, रसियामा २४ हजार ५८१, फ्रान्समा १३ हजार १५७, कोलम्बियामा सात हजार ९२४ तथा इरानमा १३ हजार ५३ जना नयाँ संक्रमित थपिएका छन्।

"> गत २४ घण्टामा विश्वभर ४ लाख ८५ हजारभन्दा बढी संक्रमित थपिए, संक्रमितको संख्या ५ करोड ८९ लाख नाघ्यो: Dekhapadhi पछिल्लो २४ घण्टाभित्र विश्वमा ४ लाख ८५ हजार ९८१ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिए।
• थपिएका संक्रमितमध्ये अमेरिकामा सबैभन्दा बढी एक लाख ३४ हजारभन्दा बढी।
• बसोही अवधिमा विश्वभर सात हजार ३७५ जनाको मृत्यु।

गत २४ घण्टामा विश्वभर ४ लाख ८५ हजारभन्दा बढी संक्रमित थपिए, संक्रमितको संख्या ५ करोड ८९ लाख नाघ्यो
काठमाडौं। गत २४ घण्टाभित्र विश्वमा चार लाख ८५ हजार ९८१   जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा सात हजार ३७५ जनाको मृत्यु भएको छ

पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या पाँच करोड ८९ लाख ६७ हजार ४९४ र मृत्यु हुनेको संख्या १३ लाख ९३ हजार १९३ पुगेको छ।

पछिल्लो २४ घण्टाभित्र थपिएका संक्रमितमध्ये अमेरिकामा सबैभन्दा बढी एक लाख ३४ हजार २१२ जना रहेका छन्। सोही अवधिमा त्यहाँ कोरोना भाइरसका कारण ८६४ जनाले ज्यान गुमाएका छन्।

भारतमा पछिल्लो २४ घण्टाभित्र ४४ हजार ४०४ जना नयाँ संक्रमित थपिएका छन्। त्यहाँ थप ५१० जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार गत २४ घण्टाभित्र इटलीमा २८ हजार ३३७, ब्राजिलमा १८ हजार ६१५, बेलायतमा १८ हजार ६६२, जर्मनीमा १३ हजार ८४०, रसियामा २४ हजार ५८१, फ्रान्समा १३ हजार १५७, कोलम्बियामा सात हजार ९२४ तथा इरानमा १३ हजार ५३ जना नयाँ संक्रमित थपिएका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्