काठमाडौं। विश्वमा कोरोना भाइरसको संक्रमणबाट गत २४ घण्टाभित्र सात हजार ३७५ जना संक्रमितले ज्यान गुमाएका छन्।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार आज (सोमबार) बिहानसम्म विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १३ लाख ९३ हजार १९३ पुगेको छ। कोरोनाबाट मृत्यु हुनेको यो संख्या कूल संक्रमितको २.३६ प्रतिशत हो। हालसम्म विश्वभर पाँच करोड ८९ लाख ६७ हजार ४९४ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।

कूल संक्रमितमध्ये ६९.११ प्रतिशत अर्थात् चार करोड सात लाख ५५ हजार ३६१ जना उपचारपछि निको भइसकेका छन्। बाँकी एक करोड ६८ लाख १८ हजार ९४० जना हाल अस्पताल तथा होम आइसोलेसनमा उपचाररत रहेका छन्।

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सबैभन्दा धेरै अमेरिकामा रहेको छ। त्यहाँ दुई लाख ६२ हजार ६९४ जनाको मृत्यु भइसकेको छ। गत २४ घण्टामा त्यहाँ थप ८६४ जनाको मृत्यु भएको छ।

त्यसैगरी ब्राजिलमा आजसम्म एक लाख ६९ हजार १९७ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन्।

कोरोना संक्रमितको दोस्रो ठूलो संख्या रहेको भारतमा एक लाख ३३ हजार ७७३ जनाको मृत्यु कोरोना संक्रमणबाट भएको पुष्टि भइसकेको छ।

कोरोनाबाट धेरै प्रभावित भएका मुलुकहरू मेक्सिकोमा एक लाख एक हजार ३७३, बेलायतमा ५५ हजार २४, इटलीमा ४९ हजार ८२३, फ्रान्समा ४८ हजार ७३२, स्पेनमा ४२ हजार ६१९, इरानमा ४४ हजार ८०२, पेरूमा ३५ हजार ५९५, अर्जेन्टिनामा ३७ हजार, कोलम्बियामा ३५ हजार २८७ तथा रसियामा ३६ हजार १७९ जनाको मृत्यु भएको तथ्यांक छ।

" /> काठमाडौं। विश्वमा कोरोना भाइरसको संक्रमणबाट गत २४ घण्टाभित्र सात हजार ३७५ जना संक्रमितले ज्यान गुमाएका छन्।

"> कोरोनाका कारण एकै दिन ७ हजार ३०० भन्दा धेरैले ज्यान गुमाए: Dekhapadhi कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १३ लाख ९३ हजार १९३ पुग्यो।
• कूल संक्रमितमध्ये २.३६ प्रतिशतको मृत्यु।
• मृत्यु हुनेमा सबैभन्दा धेरै अमेरिकामा दुई लाख ६२ हजार ६९४ जना।

कोरोनाका कारण एकै दिन ७ हजार ३०० भन्दा धेरैले ज्यान गुमाए
काठमाडौं। विश्वमा कोरोना भाइरसको संक्रमणबाट गत २४ घण्टाभित्र सात हजार ३७५ जना संक्रमितले ज्यान गुमाएका छन्।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार आज (सोमबार) बिहानसम्म विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १३ लाख ९३ हजार १९३ पुगेको छ। कोरोनाबाट मृत्यु हुनेको यो संख्या कूल संक्रमितको २.३६ प्रतिशत हो। हालसम्म विश्वभर पाँच करोड ८९ लाख ६७ हजार ४९४ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।

कूल संक्रमितमध्ये ६९.११ प्रतिशत अर्थात् चार करोड सात लाख ५५ हजार ३६१ जना उपचारपछि निको भइसकेका छन्। बाँकी एक करोड ६८ लाख १८ हजार ९४० जना हाल अस्पताल तथा होम आइसोलेसनमा उपचाररत रहेका छन्।

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सबैभन्दा धेरै अमेरिकामा रहेको छ। त्यहाँ दुई लाख ६२ हजार ६९४ जनाको मृत्यु भइसकेको छ। गत २४ घण्टामा त्यहाँ थप ८६४ जनाको मृत्यु भएको छ।

त्यसैगरी ब्राजिलमा आजसम्म एक लाख ६९ हजार १९७ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन्।

कोरोना संक्रमितको दोस्रो ठूलो संख्या रहेको भारतमा एक लाख ३३ हजार ७७३ जनाको मृत्यु कोरोना संक्रमणबाट भएको पुष्टि भइसकेको छ।

कोरोनाबाट धेरै प्रभावित भएका मुलुकहरू मेक्सिकोमा एक लाख एक हजार ३७३, बेलायतमा ५५ हजार २४, इटलीमा ४९ हजार ८२३, फ्रान्समा ४८ हजार ७३२, स्पेनमा ४२ हजार ६१९, इरानमा ४४ हजार ८०२, पेरूमा ३५ हजार ५९५, अर्जेन्टिनामा ३७ हजार, कोलम्बियामा ३५ हजार २८७ तथा रसियामा ३६ हजार १७९ जनाको मृत्यु भएको तथ्यांक छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्