काठमाडौँ। गत २४ घण्टामा कोरोनासम्बन्धी कारणले नेपालमा १६ जनाले ज्यान गुमाएका छन्। 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड-१९ राष्ट्रिय अद्यावधिक विवरणका अनुसार हालसम्म नेपालमा कोरोना भाइरससँग सम्बन्धित कारणले गर्दा १,३३७ जनाले ज्यान गुमाइसकेका छन्। 

नेपालमा कूल सङ्क्रमितमध्ये ०.६ प्रतिशतले ज्यान गुमाइसकेका छन्। यो प्रतिशत केही दिनयता बढ्दो छ।

" /> काठमाडौँ। गत २४ घण्टामा कोरोनासम्बन्धी कारणले नेपालमा १६ जनाले ज्यान गुमाएका छन्। 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड-१९ राष्ट्रिय अद्यावधिक विवरणका अनुसार हालसम्म नेपालमा कोरोना भाइरससँग सम्बन्धित कारणले गर्दा १,३३७ जनाले ज्यान गुमाइसकेका छन्। 

नेपालमा कूल सङ्क्रमितमध्ये ०.६ प्रतिशतले ज्यान गुमाइसकेका छन्। यो प्रतिशत केही दिनयता बढ्दो छ।

"> थप १६ जनाको कोरोनासम्बन्धी कारणले मृत्यु: Dekhapadhi
थप १६ जनाको कोरोनासम्बन्धी कारणले मृत्यु <p style="text-align: justify;">काठमाडौँ। गत २४ घण्टामा कोरोनासम्बन्धी कारणले नेपालमा १६ जनाले ज्यान गुमाएका छन्।&nbsp;</p> <p style="text-align: justify;">स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड-१९ राष्ट्रिय अद्यावधिक विवरणका अनुसार हालसम्म नेपालमा कोरोना भाइरससँग सम्बन्धित कारणले गर्दा १,३३७ जनाले ज्यान गुमाइसकेका छन्।&nbsp;</p> <p style="text-align: justify;">नेपालमा कूल सङ्क्रमितमध्ये ०.६ प्रतिशतले ज्यान गुमाइसकेका छन्। यो प्रतिशत केही दिनयता बढ्दो छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्