काठमाडौँ। गत २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै १,००७ जनामा कोरोना सङ्क्रमण देखिएको छ। 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आज अनलाइन तथा सामाजिक सञ्जालमार्फत् दिइएको कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार काठमाडौँमा थप ७७९ जनामा, भक्तपुरमा थप ८५ जनामा र ललितपुरमा थप १४३ जनामा कोरोना सङ्क्रमण देखिएको हो। 

यो देशभरको गत २४ घण्टाको कूल सङ्क्रमणको ५०.८६ प्रतिशत हो, अर्थात् गत २४ घण्टामा थपिएका देशभरको कूल सङ्क्रमितको सङ्ख्यामध्ये आधाभन्दा बढी काठमाडौँ उपत्यकामै रहेका छन्।

" /> काठमाडौँ। गत २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै १,००७ जनामा कोरोना सङ्क्रमण देखिएको छ। 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आज अनलाइन तथा सामाजिक सञ्जालमार्फत् दिइएको कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार काठमाडौँमा थप ७७९ जनामा, भक्तपुरमा थप ८५ जनामा र ललितपुरमा थप १४३ जनामा कोरोना सङ्क्रमण देखिएको हो। 

यो देशभरको गत २४ घण्टाको कूल सङ्क्रमणको ५०.८६ प्रतिशत हो, अर्थात् गत २४ घण्टामा थपिएका देशभरको कूल सङ्क्रमितको सङ्ख्यामध्ये आधाभन्दा बढी काठमाडौँ उपत्यकामै रहेका छन्।

"> आज काठमाडौँ उपत्यकामा १,००७ जनामा सङ्क्रमण: Dekhapadhi
आज काठमाडौँ उपत्यकामा १,००७ जनामा सङ्क्रमण <p style="text-align: justify;">काठमाडौँ। गत २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै १,००७ जनामा कोरोना सङ्क्रमण देखिएको छ।&nbsp;</p> <p style="text-align: justify;">स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आज अनलाइन तथा सामाजिक सञ्जालमार्फत् दिइएको कोभिड&ndash;१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार काठमाडौँमा थप ७७९ जनामा, भक्तपुरमा थप ८५ जनामा र ललितपुरमा थप १४३ जनामा कोरोना सङ्क्रमण देखिएको हो।&nbsp;</p> <p style="text-align: justify;">यो देशभरको गत २४ घण्टाको कूल सङ्क्रमणको ५०.८६ प्रतिशत हो, अर्थात् गत २४ घण्टामा थपिएका देशभरको कूल सङ्क्रमितको सङ्ख्यामध्ये आधाभन्दा बढी काठमाडौँ उपत्यकामै रहेका छन्।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्