काठमाडौं। कोरोना भाइरसको संक्रमणको कारण विश्वको मर्नेको संख्या १४ लाख नाघेको छ। सोमबार रातिसम्म विश्वमा १४ लाख एक हजार ५१९ जनाको मृत्युको कारण कोरोना बनेको छ।
सोमबारमात्र विश्वमा कोरोनाका कारण सात हजार ८९९ जनाको मृत्यु भएको छ।
कोरोनाका कारण सबैभन्दा बढीको मृत्यु अमेरिकामा भएको छ। अमेरिकामा हालसम्म दुई लाख ६३ हजार ६४२ जनाले ज्यान गुमाइसकेका छन्।
अमेरिकापछि कोरोनाका कारण मृत्यु हुनेको ठूलो संख्या ब्राजिलमा रहेको छ। ब्राजिलमा हालसम्म एक लाख ६९ हजार ५४१ जनाको मृत्यु कारण कोरोना बनेको छ।
कोरोनाबाट मर्नेको तेस्रो ठूलो संख्या छिमेकी राष्ट्र भारतमा रहेको छ। भारतमा हालसम्म कोरोनाका कारण एक लाख ३४ हजार २५१ जनाले ज्यान गुमाइसकेका छन्।
कोरोनाका कारण फ्रान्समा ४९ हजार २३२ जनाको मृत्यु भएको छ भने रूसमा ३६ हजार ५४० जनाको। स्पेनमा हालसम्म ४३ हजार १३१ जनाको मृत्युको कारण कोरोना बनेको छ। बेलायतमा कोरोनाबाट ५५ हजार २३० जनाको मृत्यु भइसकेको छ।
यस्तै, कोरोनाका कारण इटालीमा ५० हजार ४५३, अर्जेन्टिनामा ३७ हजार १२२, कोलम्बियामा ३५ हजार ४७९, मेक्सिकोमा एक लाख एक हजार ६७६, पेरूमा ३५ हजार ६४१, इरानमा ४५ हजार २५५, जर्मनीमा १४ हजार ५८३, पोल्याण्डमा १३ हजार ७७४, दक्षिण अफ्रिकामा २० हजार ९६८, बेल्जियममा १५ हजार ६१८ र युक्रेनमा ११ हजार ७५ जनाको मृत्यु भइसकेको छ।