काठमाडौँ। नेपालमा गत २४ घण्टामा थप १,७९० जनामा कोरोना सङ्क्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार आज १०,८४३ जनामा कोरोनाभाइरसका लागि पिसिआर विधिबाट परीक्षण गरिएको थियो। हालसम्म नेपालमा १६ लाख ८१ हजार २९९ जनामा पिसिआर परीक्षण गरिएको छ।
यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या २ लाख २४ हजार ७८ पुगेको छ।
" />

थप १,७९० मा आज कोरोना सङ्क्रमण
<p style="text-align: justify;">काठमाडौँ। नेपालमा गत २४ घण्टामा थप १,७९० जनामा कोरोना सङ्क्रमण देखिएको छ। </p>
<p style="text-align: justify;">स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार आज १०,८४३ जनामा कोरोनाभाइरसका लागि पिसिआर विधिबाट परीक्षण गरिएको थियो। हालसम्म नेपालमा १६ लाख ८१ हजार २९९ जनामा पिसिआर परीक्षण गरिएको छ।</p>
<p style="text-align: justify;">यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या २ लाख २४ हजार ७८ पुगेको छ।</p>