काठमाडौँ। दक्षिणकाली नगरपालिका–५ मा पर्ने चार नारायणमध्येको एक शेषनारायण मन्दिरमा भने हरिबोधनी एकादशीका अवसरमा बुधबार र बिहीबार दुवै दिन मेला लाग्ने भएको छ।

मन्दिर व्यवस्थापन समितिको अध्यक्षसमेत रहेका वडाध्यक्ष श्यामबहादुर खत्री विद्यालयसमेत खुलिसकेको अवस्थामा वर्षमा एक दिन धेरै भक्तजन आउने मन्दिर बन्द नगरिएको बताउँछन्।

मन्दिर खुले पनि भौतिक दूरी कायम गरेर मात्र दर्शन गराइने उनी बताउँछन्। नगर क्षेत्रका स्थानीयवासीले ११ गते एकादशी मनाउने भएकाले त्यस दिन नगरपालिकाले नगर क्षेत्रमा स्थानीय बिदासमेत दिएको छ।

रासस

सिफारिस

" /> काठमाडौँ। दक्षिणकाली नगरपालिका–५ मा पर्ने चार नारायणमध्येको एक शेषनारायण मन्दिरमा भने हरिबोधनी एकादशीका अवसरमा बुधबार र बिहीबार दुवै दिन मेला लाग्ने भएको छ।

मन्दिर व्यवस्थापन समितिको अध्यक्षसमेत रहेका वडाध्यक्ष श्यामबहादुर खत्री विद्यालयसमेत खुलिसकेको अवस्थामा वर्षमा एक दिन धेरै भक्तजन आउने मन्दिर बन्द नगरिएको बताउँछन्।

मन्दिर खुले पनि भौतिक दूरी कायम गरेर मात्र दर्शन गराइने उनी बताउँछन्। नगर क्षेत्रका स्थानीयवासीले ११ गते एकादशी मनाउने भएकाले त्यस दिन नगरपालिकाले नगर क्षेत्रमा स्थानीय बिदासमेत दिएको छ।

रासस

सिफारिस

"> कोभिड-१९ बीच शेषनारायणमा ठूलो एकादशी मेला लाग्ने: Dekhapadhi
कोभिड-१९ बीच शेषनारायणमा ठूलो एकादशी मेला लाग्ने
काठमाडौँ। दक्षिणकाली नगरपालिका–५ मा पर्ने चार नारायणमध्येको एक शेषनारायण मन्दिरमा भने हरिबोधनी एकादशीका अवसरमा बुधबार र बिहीबार दुवै दिन मेला लाग्ने भएको छ।

मन्दिर व्यवस्थापन समितिको अध्यक्षसमेत रहेका वडाध्यक्ष श्यामबहादुर खत्री विद्यालयसमेत खुलिसकेको अवस्थामा वर्षमा एक दिन धेरै भक्तजन आउने मन्दिर बन्द नगरिएको बताउँछन्।

मन्दिर खुले पनि भौतिक दूरी कायम गरेर मात्र दर्शन गराइने उनी बताउँछन्। नगर क्षेत्रका स्थानीयवासीले ११ गते एकादशी मनाउने भएकाले त्यस दिन नगरपालिकाले नगर क्षेत्रमा स्थानीय बिदासमेत दिएको छ।

रासस

सिफारिस

विशङ्खुनारायण मन्दिरमा एकादशी मेला नलाग्ने

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्